• आफ्नो सस्कृति र संस्कार त मान्नै प-यो

    पदमा श्रेष्ठ ढेवाजु, शिक्षक जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइलाई जीवनको हरेक मोडमा आत्मसात गदै अगाडि बढ्नुभएको छ नारी उथ्थान केन्द्र नारायणगढकी अध्यक्ष पद्मा श्रेष्ठ ढेवाजु । ४० वर्षअघि शिक्षण पेसामा लाग्नु भएकी अध्यक्ष ढेवाजु विभिन्न सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय हुनुहन्छ । घरपरिवार, समाज अनि पेसा सबैलाई सन्तुलनमा राख्न सक्नु आफ्नो खुबी हो भन्ने प्रावि द्वितीय श्रेणीको शिक्षक ढेवाजुसँग+

More news