• कमल थापाको भूमिका यो देशले बुझ्न सकेन : राजेन्द्र लिङ्देन, सांसद राप्रपा Text

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङदेनले आफू एमालेमा प्रवेश गर्ने चर्चा निराधार भएको बताएका छन् । लोकतान्त्रिक गठबन्धनले झापामा धोका दिएकाले बाम गठबन्धनको सहयोगमा आफूले चुनाव जितेको सांसद लिङदेनले बताए । पार्टी अध्यक्ष कमल थापाको भूमिका यो देशले बुझ्न नसकेकाले राप्रपा पराजयको भएको निष्कर्ष उनले निकालेका छन् । यिनै विषयमा हेमप्रकाश वलीले लिङदेनसँग गरेको कुराकानी ० तपाईंलाई+

More news