• किन रोजे राजकुमार ह्यारीले डिभोर्सी नायिका ?

    लण्डन । बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम अक्षर लेख्ने काम+

थप समाचारहरु