• राजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता

    लन्डन – बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ। केन्सिङटन प्यालेसले दिएको जानकारी अनुसार अन्तवार्ता टोरेन्टोमा लिइने छ । अन्तरवार्ता खेलकुदका विषयवस्तुमा केन्द्रित रहने छ। उनले घाइते सेनाहरुको बारेमा क्याम्पेन चलाइरहेका छन्। र उनको उनले ओवामासँग पनि यही सन्दर्भमा कुराकानी गरेका हुन्। राजकुमार ह्यारीले आगामी+

More news