Archives for अनौपाचारिक

युट्युब नहुने कलाकार त विचरा नै हुन्

प्रज्ञा लामा, गायिका होटल म्यानेजमेन्टमा स्नातक गरेकी प्रज्ञा लामाको जन्म काठमाडौंको बौद्धमा भएको हो । आफूले अर्कै विषयमा अध्ययन गरेको भए पनि पारिवारिक माहोल सांगीतिक भएकाले गायन क्षेत्रतिर आकर्षित भएको उनी बताउँछिन् । प्रज्ञाका बाबु बाँसुरीवादक हुन् भने काका तबला वादक । आफ्नो तीव्र इच्छा र परिवारको सहयोगले गायिका बन्न पुगेकी प्रज्ञा लामासँग कालिका महतले गरेको कुराकानी : ० पढाइ कहाँ पु-याउनुभयो ? – मैले होटल म्यानेजमेन्टमा स्नातक गरेकी छु । ० पढाइलाई अगाडि बढाउने कि टुंगियो ? – अब मास्टर ज्वाइन गर्न लाग्दैछु । पढाइ र गायनलाई सँगै लिएर अगाडि बढ्ने विचारमा छु । ० गायन क्षेत्रमा लाग्नुभएको कति
More

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं। खइरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका हुन्। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन्। सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही
More

कडा सम्भोगका क्रममा प्रेमिका ठहरै

प्रेम मनबाट हुन्छ । एक अर्काप्रति मायाभाव र सम्मानभाव रहन्छ । त्यागको भावना पनि हुन्छ । तर यस्ता पनि मानिस हुन्छन् जो केवल प्रेमका नाममा स्वार्थ मात्र लिन खोज्छन् । यस्तै हुँदा प्रेमिका ठहरै भइन् । एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा सम्भोग गरे । सम्भोगका क्रममा प्रेमिका ठहरै भइन् । उनले प्रेमिकालाई मृत अवस्थामा छोडेर हिंडे । ती करोडपनि हुन् जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई सम्भोगका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए । दुवैले सहमतिमा कडा सम्भोग गरेका थिए । जंगली प्रकारको सम्भोगका क्रममा कुटपिट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका
More

सुन्ने हो ? बुलेट आमाको कुरा

अफ्रिकी मूलका गायकजस्तो कपालको बनोट, हेन्डिलमा राष्ट्रिय झन्डा राखिएको बुलेटबाइकमा सवार एक महिलालाई प्रायः नयाँ बानेश्वरतिर देख्न सकिन्छ । धेरैले उनलाई बुलेटआमा भनेर चिन्छन्, तर उनको वास्तविक नाम पुष्पलता आचार्य हो । कुनै समय गीतकार र साहित्यकारका रूपमा परिचित आचार्य हिजोआज बाइक राइडिङ र समाजसेवामा समर्पित छन् । जन्मस्थान लमजुङमा आफ्नै नाममा कलेज स्थापना गरेकी पुष्पलताले नारीमा सचेतना अभिवृद्धिका धेरै योजना सञ्चालन गरेकी छन् । उनका योजना, निजी जीवन र भावी योजनाबारे आचार्यसँग कुमार राउतले गरेको कुराकानी : ० कसले नाम राखिदियो बुलेटआमा ? – यो उमेरमा बुलेट बाइक कुदाएर हिँड्छु । झन्डै ६ दशक उमेर पार गर्न लागें, बुलेट
More

रिलेसनमा छँदा पनि प्रेम प्रस्ताव धेरै आउँछन्

रोजी खड्का, सञ्चालक, एफएनएफ फेसन सानै उमेरमा व्यवसायमा छलाङ मारेकी रोजी खड्काले सञ्चालन गरेको एफएनएफ फेसनबाट झन्डै दुई दर्जनले रोजगारी पाएका छन् । अहिलेको प्रविधि प्रयोग गरेर व्यवसायलाई अगाडि बढाएकी रोजीले यही व्यवसायलाई व्यापक बनाउने उद्देश्य लिएकी छन् । वैवाहिक बन्धनमा बाँधिने तर्खर गरिरहेकी रोजीलाई अहिले पनि विवाहको प्रस्ताव राख्नेहरू प्रशस्त आउने गरेको बताउँछिन् । उनले सञ्चालन गरेको व्यवसाय, त्यसका चुनौती र भावी योजनाबारे रोजीसँग गरेको कुराकानी :  ० आफूलाई कसरी चिनाउनु हुन्छ ? – म रोजी खड्का हुँ । ललितपुरको महालक्ष्मी नगरपालिकाको डाँडाथोकमा घर छ । एफएनएफ फेसन नामको व्यवसाय सञ्चालन गरेकी छु । ० एफएनएफ फेसन कस्तो व्यवसाय
More

मेरो प्रशंसा गर्नुभयो, मैले उहाँलाई मन पराएँ

पिंकी लामा श्रेष्ठ, प्रोपराइटर, फेमिना मेकअप स्टुडियो, चितवन फेमिना ब्युटिपार्लर भर्खर मेकअप स्टुडियोमा रुपान्तरण भएको छ । समयसापेक्ष सेवाग्रहीको आवश्यकता पूरा गर्न ब्युटिपार्लरलाई स्टुडियोमा रुपान्तरण गरेको यसका प्रोपराइटर पिंकी लामा श्रेष्ठ बताउँछिन् । पर्सनालिटी र आत्मविश्वास वृद्धिका लागि सौन्दर्य आवश्यक छ । पर्सनालिटी र आत्मविश्वासले सधैं अरुभन्दा एक कदम अगाडि राख्ने पिंकीको भनाइ छ । सौन्दर्य किन आवश्यक छ, यो पेसामा देखिएको समस्या तथा उनको निजी जीवनबारे गरेको कुराकानी : ० अरुलाई सिंगारेर पनि व्यवसाय चलाउन सकिन्छ ? – लिपिस्टिक पाउडर लगाउनु मात्रै मेकअप हो भन्ने मान्यता पुरानो भइसक्यो । यो सौन्दर्यसँग जोडिएको विषय हो । यसका विभिन्न विधा हुन्छन्
More

शौचालयमा फोन चलाउँदा ‘पाइल्स’

अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ। मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ। हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए। प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा.
More

यी हुन् आईफोन ११ का सम्भावित विशेषता

सेप्टेम्बर १० मा एप्पलले उसका नयाँ उत्पादनहरु सार्वजनिक गर्दैछ । मानिसको मुख्य ध्यान एप्पलको पहिचान बनेको आई–फोनका नयाँ संस्करणमा कस्ता कस्ता नयाँ विशेषता थपिने होला भन्नेमा केन्द्रीत छ । अहिले इन्टरनेटमा धेरै सोधिखोजी हुने विषयमा आइफोन ११ का सम्भावित नयाँ विशेषता नै छन् । र यही समयमा विभिन्न स्रोतलाई उल्लेख गर्दै आईफोन ११ मा थपिने प्रमुख विशेषताहरु अनलाइन समाचार साइटमा आइरहेका छन् । यहाँ चर्चामा रहेका नयाँ विशेषतामध्ये चार सबैभन्दा महत्वपूर्ण विशेषता प्रस्तुत गरिएका छन् । वाइड–एङ्गल क्यामेरा आई–फोनको अघिल्लो संस्करणहरु आई–फोन एक्सआर र एक्सएस बजारमा आए यता हुवावे, गुगल र कैयन अन्य एन्ड्रोइड कम्पनीले आफ्ना स्मार्टफोनको क्यामेरामा निक्कै सुधार
More

प्रहरी कर्माचारीलाई चिनियाँ तथा फ्रेन्च भाषा अनुशिक्षण तालिम

काठमाडौं । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि संचालित चिनियाँ तथा फ्रेन्च भाषा विषयक अनुशिक्षण तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले तालिम समापन गर्दै तालिमले भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न, विदेशीले बोलेका कुराहरु बुझेर सेवा प्रदान गर्न र नेपाल सरकारको पर्यटक भित्र्याउने योजनामा समेत सहयोग पुग्ने बताए। प्रहरी कर्मचारीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी यात्रुमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै उनले तालिमले व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत सहयोग पुग्ने विचार व्यक्त गरे। सेवाग्राहीलाई सन्तुष्ट पार्न
More

तीन वटा टाउको भएको बच्चीको जन्म

भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको बच्चीको जन्म भएको छ यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो । बच्चीकी आमालाई गर्भ अघि प्रशव पीडा लामो समयसम्म भए पछि भएपछि उनलाई नजिकको अस्पताल भर्ना गरिएको थियो । जन्मेकी बच्चीको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।
More

नितम्ब ठूलो हुनुको अर्थ

एक अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ । यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ । मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको
More

पुरुषलाई आकर्षित गर्दा कहिल्यै नगर्नुहोस् यी गल्तीहरु

भनिन्छ, महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः १. निकै धेरै मेकअप गर्नुः कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ
More

दिनमा १९ पटक सेक्सको बारेमा सोच्छन् पुरुष

न्यूयोर्कको ओहियो स्टेट युनिभर्सिटीले गरेको एक नयाँ अध्ययनका अनुसार पुरुषले प्रत्येक दिन औसतमा १९ पटक सेक्सको बारेमा सोच्ने गर्दछन् । उक्त अनुसन्धानमा संलग्न व्यक्तिहरुले अनुसन्धानको क्रममा मानिसहरुलाई एउटा क्लिकर दिए र त्यसमा आफ्नो अनुभवको आधारमा तीन बटन– सेक्स, खाना र निन्द्रा– मध्ये कुनै एकलाई दबाउन आग्रह गरे । अनुसन्धानमा संलग्न व्यक्तिहरुलाई दिइएको तीन विषयमध्ये जसको बारेमा मनमा पटक–पटक बिचार उत्पन्न हुन्छ, त्यससँग सम्बन्धित बटनलाई दबाउन भनिएको थियो । उक्त अनुसन्धानबाट एक पुरुषले दिनमा १९ पटक सेक्सको बारेमा सोच्ने तथ्य पत्ता लागेको छ । युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता टेरी फिसर भन्छन्, ‘अनुसन्धानमा पुरुषले दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् भन्ने कुरा पत्ता
More

पुरुषहरुले महिलाको कुन अंगमा बढी हेर्छन् ?

महिलाहरुलाई घुरेर हेर्ने बानी पुरुषका लागि कुनै नौलो होइन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने केटीहरुलाई आँखाबाट ओझेल नभएसम्म घुरेर हेर्ने गर्छन् । यसरी घुरेर हेर्दा आखिर के हेर्छन् त पुरुषहरु ? यसबारे अमेरिकी वैज्ञानिकहरुले निकै रोचक खुलासा गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनको शोधकर्ताहरुको अनुसार पुरुषहरु महिलाको अुनुहार र आँखामा सबैभन्दा कम हेर्ने गर्छन् । उनीहरु महिलाको वक्षस्थल र कमरको आसपास बढी हेर्ने गर्छन् । अझ पातलो कमर भएका महिलाहरुलाई पुरुष बढी हेर्ने कुरा पनि उक्त अध्ययनमा बताइएको छ । तपाईं यो सुनेर आश्चर्य लाग्न सक्छ, पुरुष जस्तै महिलाहरु पनि अन्य महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारलाई नभएर शरीरका
More

आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ । १. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् । २. आफ्नो सबैभन्दा मिल्ने साथीको
More

काठमाडौंले कुश्माबाट सिक्न सक्छ फोहोर व्यवस्थापन

कुनै बेला पर्वतको कुश्मा नगरपालिका काठमाडौंभन्दा कम थिएन। सुविधामा होइन, फोहोर र धूलोधुँवामा। अहिले तपाईं कुश्मा जानुभयो भने काठमाडौं भन्दा धेरै सफा पाउनुहुन्छ। कुश्माले आफ्नो फोहोर रूप फेरेको छ। सवारी गुड्दा उडेको धूलोले आँखै चिम्लिनु पर्ने अवस्था छैन। वा, सडकमै थुपारिएको फोहोर गन्धले नाकमुख छोप्नुपर्दैन। यहाँका सडक सफा छन्। र, कुश्माले यो नयाँ रूपमा पाउन थालेको झन्डै तीन महिना भयो। नगरपालिकाको ट्रक बिहानै साइरन बजाउँदै घरघरै आउँछ। साइरन सुनेपछि कुश्मावासी नगरपालिकाले दिएको ठूलो प्लास्टिक झोलामा फोहोर बोकेर सडक आइपुग्छन्। भएभरका फोहोर भने फाल्न पाउँदैनन्। किनकि, हरेक दिन आउने ट्रकमा हरियो स्टिकर टाँसिएको हुन्छ। र, यसले कुहिने फोहोर मात्र लान्छ। नकुहिने
More

धानको बिउले स्तन छोपेर फोटो खिच्ने युवतीको पोल खुल्यो

काठमाडौं– असार १५ को दिन एउटा फोटो भाइरल बन्न पुग्यो । त्यो थियो एक युवतीको फोटो । जसमा उनले शरीरका गोप्य अंग छोपेर फोटो सुट गराएकी थिइन् । फोटोबारे अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् । परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए । हामीले बुझ्दै जाँदा मोडल रितिका जिरेलले सो फोटोसुट गराएको तथ्य फेला परेको छ । उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।
More

केटाहरु केटीको कुन बानी मन पराउँछन्

धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन् सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् । १. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् । २. चकचके बानी :– केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन्
More

एनआरएन युकेको निर्वाचनमा मिडल्याण्डबासी एक ढिक्का (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर महिनाको दोस्रो साता हुने निर्वाचन मिडल्याण्डबासी एक ठिक्का भएर प्रस्तुत हुने भएका छन् । आसन्न निर्वाचनमा मिडल्याण्ड अन्तर्गत पिटरबरो, लेस्टर, नोटिंघम, ननिटन, गरामथान, डार्वी, ओल्वनह्याम्टन, बर्मिघन र क्यामब्रिजशायरको प्रतिनिधित्व गर्ने ७ वटा संस्थाले संयुक्त रुपमा आफ्ना साझा उम्मेदवारहरुको घोषणा गर्दै एक ढिक्का भएर जाने निर्णय गरेका हुन् । मिडल्याण्ड, क्यम्ब्रिजशायर एंव लिंकनशायर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहलमा समाजसेवी दयानिधी सापकोटालाई संघको केन्द्रिय सदस्य (आइसीसी सदस्य) मा उम्मेदवारको रुपमा अघि सारिएको छ । लेस्टर समाजबाट पशुपति पोखरेल उपाध्यक्षमा, कृष्ण ढकाललाई सचिव, सहकोषाध्यक्षमा बिष्णु चालिसे, सदस्यहरुमा कृष्ण पौडेल, गोमा पौडेल, कृष्ण खनाल र निर्पेश
More

प्रधानमन्त्री ओलीसंग वेलायतवासीका रमाईला अपेक्षा: उखान टुक्का, रेल, नागरिकता देखी स्वास्थ्यसेवा सम्म

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देखी तीन दिने बेलायतको औपचारिक भ्रमण गर्दैछन् । १७ वर्ष पछि हुन लागेको ओलीको भ्रमणलाई वेलायतबासी नेपाली समुदायले समेत निकै चासो दिएका छन् । प्रधानमन्त्रीको भ्रमणले यहाँस्थित नेपालीहरु उत्साहित भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीका उखान टुक्कालाई कार्यान्वयन गर्न, वेलायतको रेल चढेर केही सिक्न् र नेपालमा वेलायतको जस्तै स्वास्थ्यसेवा शुरु गर्न आग्रह गरेका छन् । ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मे सहितका उच्च सरकारी अधिकारीलाई भेट्दैछन् । यसै सन्दर्भमा नेपालब्रिटेन डट कमले वेलायतस्थित बिभिन्न पेशामा संलग्न नेपालीहरुसंग प्रधानमन्त्री केपी ओलीको भ्रमण बारेमा उनीहरुका अपेक्षाको बारेमा तयार पारिएको एक रिपोट । भिडियो: चिरन शर्मा युट्युवमा
More