Archives for अनौपाचारिक

मधेश र पहाडको उत्पीडनको कथा रंगमञ्चमा (कथासार)

काठमाडौं –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’अर्थात् (मितज्यू अब कता जाने) हेरेका छन्। अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताएका छन्। पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतता प्रदान गर्नु पर्ने मन्त्री पण्डितले बताए। ‘एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए,’ मन्त्री पण्डितले भने, ‘अब त्यो विष विस्तारै समाप्त हुँदैन, तर त्यसका छिटाहरु अहिले पनि कहिकतै देखिन्छ, अन्तिम सत्य के हो
More

मार्क्सको यो ५ योगदान जसले बदल्यो हाम्रो जिन्दगी

प्रत्येक वर्ष मे ५ माक्र्स जन्मोत्सव मनाइन्छ । यस वर्ष परेको माक्र्सको जन्मको २०१औं वर्षगाँठमा विश्वभर विभिन्न कार्यक्रम छन् । अन्याय, अत्याचार र असमानताको अन्त्य चाहने प्रत्येकका लागि कार्ल माक्र्स एक महत्वपूर्ण आदर्श हुन् । तिनका लागि मे ५ को दिनले विशेष महत्व राख्छ । आफ्नो सम्पूर्ण जीवन श्रमिक अधिकार र समानताका लागि समर्पित गरेका माक्र्सले अघि सारेका कयैन विचार आज पनि उत्तिक्कै सान्दर्भिक छन् । यही कारणले विगतदेखि नै विश्वभरी समानताका लागि लडिरहेकाहरुलाई माक्र्सको विचारले प्रेरित गर्दै आएको छ । यस विचारधाराले २०औं शताब्दीमा ठूलो उचार–चढाव भोग्यो । तर पछिल्लो समय यस विचार पश्चिमा समाजमै पनि बढ्न थालेको देखिन्छ
More

बुढेसकालको सहारा बन्दै आश्रम गलेश्वरधाम

म्याग्दी, १९ वैशाख – जिल्लाको पवित्र तीर्थस्थल गलेश्वर धाममा विगत १० वर्षदेखि संचालन हुँदै आएको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम यस क्षेत्रका बृद्धबृद्धाहरुको लागि बुढेसकालको सहारा बनेको छ । २०६७ सालदेखि बेनी नगरपालिका–९ गलेश्वरमा संचालन हुँदै आएको आश्रममा अहिले ५५ जना बृद्धाबृद्धहरु निशुल्क आवासीय सुविधा सहित सहारा लिइरहेका छन् । सामान्यतया ५० बर्ष काटेपछि आफ्नो छोराछोरीको साहारामा बाँचिरहेका हुन्छन् बुबाआमा । त्यसैले त भनिन्छ सन्तान बुढेसकालको साहरा हुन् । तर, तिनै बुढेसकालमा साहरा पाउने आसमा पालेका सन्तानका लागि बोझ बनेर बस्न नसेकेपछि ५५ जना जेष्ठ नागरिकहरुका लागि यो आश्रम साहरा भएको हो । केही कामधन्दा गर्न नसक्ने बुवाआमाहरुलाई आफ्नै सन्तानले वास्ता
More

पेरिस पुगेर वर्षा र सञ्जोगको रोमान्स

यतिबेला नायिका बर्षा राउत र नायक सन्जोग कोइराला हनिमुन मनाउनको लागि देश बाहिरका विभिन्न ठाउँमा पुगेका छन् । उनीहरु अहिले फ्रान्सको पेरिसमा पुगेका छन् । बर्षा र सन्जोगले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।
More

कतै तपाईँको श्रीमतीलाई निन्द्रा नलाग्नुमा यस्तो कारण त होइन ?

महिलाका लागि निद्रा नलाग्नु या निद्रा पूरा नहुनु सवेंदनशील कुरा हो । अधुरी निद्राले घरपरिवारमा समस्या समेत पैदा गर्ने गर्छ । मनोवैज्ञानिक आधारलाई आधार बनाउने हो भने जब श्रीमतीलाई राम्रोसँग निद्रा लाग्दैन, त्यसको दोस्रो दिन पति पत्नीबीच झगडा हुने गर्छ । कारण यस्ता छन्ः भावुकताः भावुकता मान्छेलाई निद्रा नलाग्नेको एउटा महत्वपूर्ण कारण हो । महिला चाहे हाउसवाइफ होस् या चाहे वर्किङ, महिलाले धेरै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । उनलाई घर, अफिस, परिवार, बच्चा सबैको ख्याल गर्नुपर्ने हुन्छ । निद्रा नलाग्नुको एउटा कारण हो कि, थोरै समयमा धेरै काम गर्नुपर्ने वाध्यता । बिहेपछि महिलाले आफ्नो बारेमा भन्दा परिवारको लागि सोच्न थाल्छिन् ।
More

प्रेमिकालाई खुसी राख्ने तरिका जानिराख्नुस्

के तपाईँसँग आफ्नी प्रेमिका खुसी त छैनन् ? कतै तपाईँ बेखुसी प्रेमिकालाई खुसी बनाउने बहाना त खोजिरहनु भएको छ तर सकिरहनु भएको त छैन ? तपाईँलाई थाहा नहुन सक्छ, तारिफले सम्बन्धलाई मजबुत र प्रेमिल पनि बनाउँछ । तपाईं पनि प्रेममा हुनुहुन्छ भने गर्लफ्रेन्डको तारिफ गर्न नबिर्सनुहोला । मौका पाउनेबित्तकै प्रशंसा गर्नुहोला । हामी यहाँ केही तरिका बताउँछौं जसलाई तपाईं अपनाउन सक्नुहुन्छ । आफ्नी प्रेमिकालाई ऊ कति राम्री छ भन्ने महसूस गराउने तपाईंको कर्तव्य हो । तारिफले उसको मूड पनि राम्रो हुन्छ र ऊ आफूलाई विशेष ठान्न थाल्छे । यस्तै गर्लफ्रेन्डलाई तारिफ गर्नका लागि गीतहरूको प्लेलिस्ट नै तयार पार्नुस् । यस्तो
More

यस्ता राशिवालासँग सम्बन्ध राख्दा चम्किन सक्छ भाग्य

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ । मेष राशि जुन मान्छेको राशि मेष हो उसको लागि मेष, सिंह या धनु राशि हुनेहरुसँगको सम्बन्ध बलियो हुन्छ । यिनीहरूबीचको प्रेम सम्बन्ध उत्तम रहन्छ । मेष राशि हुने व्यक्तिका लागि कुम्भ, तुला या मिथुन राशि हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर
More

बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ५ काम

जीवनको बारेमा बुढा पाकाहरुले भनेका कतिपय कुराहरु वैज्ञानिक पनि छन् । पछिल्लो समयमा बुढा पाकाहरुले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई कसैले पनि वास्ता गर्दैनन् । तर, यहाँ यस्तै मान्यताको चर्चा गरिएको छ, जुन उठ्ने बित्तिकै गर्नु निकै अशुभ मानिन्छ । बिहान उठ्ने बित्तिकै गर्ने नहुने ५ कामहरु : सहवास नगर्नुस् : बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् । ऐना नहेर्नुस् : बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक
More

दाँतमा कीरा लाग्नुको रहस्य

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं । दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई सुन्दर बनाउने काम पनि गर्छ । मुखमा टम्म र लहर मिलेको दाँत छ भने मानिस त्यसै सुन्दर देखिन्छ । दाँत छैन भने मानिस उमेर नै नपुगिकन पनि बुढो मानिस जस्तो देखिन्छ । दाँतलाई स्वस्थ राख्नको लागि नियमित रुपमा यसको हेरविचार गर्नुपर्छ । राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्छ, दाँत बिग्रन सक्छ
More

खेलमैदान निर्माणका लागि ११ जनाले गरे साँढे २९ रोपनी जग्गा दान

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन्। लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराएका हुन्। यस्तै सीमित जग्गामा निर्माण गरिएको भवनमा सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रका लागि अन्य आवश्यक संरचना निर्माण गर्न स्थानीयवासी रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्। प्राप्त जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम थालिने जनाइएको छ। हालसम्म जथाभावी पार्किङ गरिँदै आइएको यातायातका साधन व्यवस्थित गर्न
More

मोटी महिलाले आकर्षक देखिन कस्तो पोसाक लगाउने ?

मोटो मान्छेलाई कुनै पनि पार्टीमा जानुपरे पहिलो चिन्ता ड्रेसकै हुन्छ । प्रायः मोटो शरीर भएका महिलाको एउटै गुनासो छ कि सारी सधैँ लगाइन्छ, कहिलेकाहीँ फरक ड्रेसअप पनि गरौँ न । विशेष गरेर ३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनु स्वाभाविकै पनि हो । उनीहरूले अविवाहित युवतीले जस्तो पहिरन छान्न गाह्रो हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छःस् सारीबाहेक केही डिफ्रेन्ट खालको पहिरन, जुन उमेरअनुसार फिट रहोस् । जस्तै– लङ गाउन, अनारकली, लेहेंगा चोली । लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ । लेहेंगा चोलीमा
More

मरेका मान्छे सपनामा आए यो बुझ्नुस्

काठमाडौं — जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि
More

यो बेला महिलाले गर्न नहुने ९ गल्ती

एजेन्सी– सुखमय पारिवारिक जीवनका अनेकन सर्तहरु हुन्छन् । जसमध्ये एउटा महत्वपूर्ण पक्ष यौन पनि हो । दम्पत्तिको यौन जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन पनि आएका कयौ घटनाहरु छन् । यौन सम्पर्कका बेला महिला र पुरुषबाट विभिन्न गल्तीहरु हुन्छन्, यो पटक हामी महिलाबाट हुन नहुने गल्ती यहाँ प्रस्तुत गर्दैछौंः १ सफाई कुनै पनि पुरुष यौन सम्पर्कको बेला यौनी फोहर भएको मन पराउदैनन् । २ अँध्यारोमा यौन पुरुषहरु उज्यालो मन पराउँछन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस्
More

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

जुम्ला– भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताए । जिल्लामा विभिन्न सडकखण्ड हुँदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उनको भनाइ थियो । स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने
More

उमेरले १२ वर्ष कान्छा प्रेमीसँग मलाइकाको रोमान्स

बलिउड अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण यतिबेला अभिनेत्री अभिनेत्री मलाइका अरोरा चर्चामा छिन् । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको छ । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् । कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित
More

औषधि सेवन गर्दा के–के कुरामा ध्यान दिने ?

काठमाडौं–औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । त्यसैले औषधि सेवनमा सजकता अपनाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा त्रुटि भइरहेको पाइन्छ । जसले गर्दा उपचारमा सफलता नहुने र बिरामीलाई झन्÷झन् जटिलतातर्फ लैजान सक्छ भने कहिले काही औषधिको साइडइफेक्ट पनि हुन सक्छ । त्यस पछि आउने सबै समस्या भने बिरामी आफैँले सहनु पर्ने हुन्छ । औषधि सही प्रयोग कसरी गरिन्छ ? सही रुपमा प्रयोग नगर्दा कस्ता समस्याहरु आउँछन् ? लगायत विषयमा डाक्टर ओम मूर्ति अनिलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका
More

दक्षिण भारतीय फिल्ममा लागे यी बलिउड कलाकार

बलिउडका कलाकारको पछिल्लो समय दक्षिण भारतीय फिल्मप्रतिको आकर्षण बढेको छ । दक्षिण भारतीय फिल्मले बलिउडका फिल्मभन्दा राम्रो व्यापार गर्न थालेपछि मुख्य धारका यी कलाकारले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका हुन् । अहिले बलिउडका धेरै कलाकार साउथ इन्डियन फिल्मको छायांकनमा व्यस्त छन् । साउद इन्डियन फिल्ममा अक्षय कुमार अभिषेक बच्चन, तापसी पन्नु, आलिया भट्ट, अमिताभ बच्चन, अजय देवगन, श्रद्दा कपूरलगायत कलाकार समेतको आकर्षण बढेको छ ।
More

कालो बादल देखेपछि तर्सिन्छन् आँधीपीडित : वीरेन्द्र कर्ण

वीरगञ्ज–इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ । “आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयवित छु“, ६५ वर्षीय पीडित इजहार मियाँले आफ्नो पीडा पोखे । “ठूलो आवाज र गर्जनसहित आएको सो दुईवटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधे । त्यसको अगाडि जेपर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात”, फेटा
More

राष्ट्रिय वाणिज्य बैंकले सहायक स्तरको पदमा ठूलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा सहायक स्तरको पद (तह ४)कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।
More

नेपाल वायु सेवा निगममा जागिरः परीक्षा केन्द्र तय

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि खुलाएको विज्ञापनअनुसार आन्तरिक र खुल्लातर्फ दुबैमा दरखास्त दिएका उम्मेदवारहरुको परीक्षा केन्द्र तय भएको छ ।
More