September 26, 2020
12:00 PM | 4:45 PM

ब्रिटेन

लण्डनमा एक नेपाली महिलाको मृत्यु

लन्डन । बेलायतमा थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री बोरिस जोन्सन ‘डिस्चार्ज’

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएको १ सातापछि आइतबार..

पुरा पढ्नुहोस »

बेलायतमा १९ स्वास्थ्यकर्मीले कोरोनाभाइरसबाट ज्यान गुमाए

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या १९..

पुरा पढ्नुहोस »

विश्वभर कोरोना भाइरसबाट १४ नेपालीको मृत्यु

लण्डन। विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १४..

पुरा पढ्नुहोस »

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, थप एक भूपू गोर्खाको मृत्यु

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा याम बहादुर मल (मल्ल) को निधन..

पुरा पढ्नुहोस »

अमेरिकामा थप एक नेपालीको कोरोनाबाट मृत्यु

होमप्रसाद लम्साल । रोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको..

पुरा पढ्नुहोस »

९ देशका नेपाली राजदूतले कोरोना पिडितको कोषमा १ महिनाको तलब दिने

लण्डन । युरोपस्थित नेपालका नौ राजदूतहरूले कोरोना भाइरस (कोभिड १९) सहयोग कोषमा आफ्नो तलबको एक..

पुरा पढ्नुहोस »

गायक डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

काठमाण्डौ । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि..

पुरा पढ्नुहोस »

एनआरएनएले यसरी सरकारलाई बुझायो ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल..

पुरा पढ्नुहोस »

बेलायतमा कोरोना मुक्त हुनेको संख्या विश्वमै न्यून, एकैदिन ९५३ को मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गैरहेको छ ।..

पुरा पढ्नुहोस »

नातिको बिहेमा लन्डन आएका क्षेत्रीको कोरोना संक्रमणले निधन

लन्डन । नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक बृद्धाको कोरोना संक्रमणले लण्डनमा निधन भएको छ..

पुरा पढ्नुहोस »

बेलायतमा तीन दिनमा ६ नेपालीको मृत्यु

लन्डन । बेलायतमा तीन दिनको अन्तरालमा ५ नेपालीको मृत्यु भएको छ । बेलायतमा ६ देखि ९ अप्रिलसम्म..

पुरा पढ्नुहोस »

वेलायती प्रधानमन्त्री जोनसन छिट्टै डिस्चार्ज हुने

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको स्थानिय..

पुरा पढ्नुहोस »

कोरोना पीडितको लागि आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगरौं : एनआरएनए

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित..

पुरा पढ्नुहोस »

प्रा. सुवेदीलाई बेलायतको हल विश्वविद्यालयको महाविद्यावारिधि

लन्डन । प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले उनले प्राज्ञिक..

पुरा पढ्नुहोस »

कोरोनाका कारण वेलायतमा एकै दिनमा तीन नेपालीको निधन, नटिङहममा एक थपिए

लन्डन । कोरोना भाइरसका कारण वेलायतको नटिङहममा बस्ने एक नेपालीको निधन भएको छ ।..

पुरा पढ्नुहोस »

कोरोना भाइरसबाट बेलायतमा अर्का एक पूर्वगोरखा सैनिकको निधन

लन्डन । कोरोना भाइरसका कारण वेलायतका अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ । तमुधिं लन्डन..

पुरा पढ्नुहोस »

दुःखद समाचारमा शेयर र लाइकको लोभ किन्?

केशब श्रेष्ठ । म हाल बेलायतमा रहेर कोरोनाभाईरसले उत्पन्न पारीरहेको संकटलाई प्रत्यक्ष..

पुरा पढ्नुहोस »

कस्ता विरामीलाई आईसीयूमा भर्ना गरिन्छ ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार लन्डनको सेन्ट थोमस अस्पतालको इन्टेन्सिभ केयर..

पुरा पढ्नुहोस »

पूर्व प्रधानमन्त्री देउबाद्धारा प्रवासी नेपालीहरुको स्वास्थ्यप्रति चिन्ता

लण्डन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शरेबहादुर..

पुरा पढ्नुहोस »