Daily Archives July 3, 2016

ब्रसेल्समा कडा सुरक्षा सतर्कता

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा पुनः अर्काे आतङ्ककारी हमलाको आशङ्कामा सुरक्षा कडा पारिएको समाचार छ । उक्त सहरमा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले गतहप्ता मात्रा पनि यहाँ त्रास फैलिएको थियो । सो हल्लापछि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ । त्यसयतादेखि ब्रसेल्समा हमलाको त्रासका कारणले सुरक्षा सतर्कता बढाइएको समाचारमा जनाइएको छ । गतहप्ता ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको थियो । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवादीहरुलाई खोज्न अभियान नै सञ्चालन गरेको छ । प्रहरीले यहाँका कतिपय स्थानमा यस्ता हमलाको हल्ला एवम् तयारी समेत गरिएको भनी आएको समाचारपछि यस्तो
More