Daily Archives October 13, 2016

राष्ट्रपतीय निर्वाचन : क्लिन्टन माथि बलत्कारीको आरोप

राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले दुई तीब्र खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टी समर्थकहरुलाई निर्वाचनको दिनमा मतदानको समय शुरुहुनासाथ पूर्वाद्धमै गई आफ्नै डेमोक्र्याट सदस्य हिलारी क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भयो । उक्त आमसभामा ट्रम्पसमर्थक रिपब्लिकन पार्टी पक्षधरहरुले बारम्बार होहल्ला र हुटिङगगरी बिथोल्न खोजेका थिए । आमसभामा ओबामाको सम्बोधन शुरु भएको धेरै बेरपछि ट्रम्पका समर्थक प्रतीत हुने एकजोडी युवक युवतीले बाहिरी लुगा फुकालेर “बिल क्लिन्टन बलात्कारी” जस्ता वाक्य ठूला अक्षरमा छापिएको टिसर्ट प्रदर्शन गरी हुल्लडबाजी गर्दै मञ्चतर्फ जान लाग्दा तत्कालै सुरक्षाकर्मीले
More

दुबईमा बडादशैं

यूएई । नेपालीहरुको महान पर्व बडादशैंका दिन दुबईमा रहेका नेपालीहरुले विभिन्न स्थानमा सामूहिक र छुट्टाछुट्टै टका लगाएर पर्व मनाएका छन् । परदेशमै भए पनि दशैंको टीका लगाएर हिँडिरहेका नेपालीहरुको चहल-पहल देख्दा विदेशसमेत दशैंमय देखिएको थियो । दशैंको मुख्य दिनका रुपमा लिइने टीकाको दिन आफूभन्दा ठूला ब्यक्तिबाट टीका ग्रहण गरेर यहाँका नेपालीले यो पर्वलाई आपसमा शुभकामना साटासाट गर्दै मनाएका छन् । दुबईका विभिन्न लेबर क्याम्पमा रहेका नेपालीहरुले सामूहिक रुपमा भेला भई टीका लगाएर विभिन्न परिकार खाँदै दशैं मनाए । घरबाट टाढा रहे पनि आफ्नो चाडबाड मानेका नेपालीहरुलाई भेट्दा घर जान जान नपाएकाहरुमा पनि खुशी देखिन्थ्यो । टीकाकै दिन दुबईमा रहेको एभरेष्ट
More