Daily Archives November 2, 2016

सिटी मनी पुरस्कार आइतबार वितरण हुने

टोकियो– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नोभेम्बर ६ तारिख आइतबार सिटी मनी साहित्य पुरस्कार वितरण गर्ने भएको छ । समाजकी सहसचिव भगवती उपे्रतीले दिएको जानकारी अनुसार अनेसास जापानको ३८ औं नियमित साहित्यिक एवम् कविता वाचन कार्यक्रम सोही दिन नेपाली मुरा हल सोलमारी सिनओकुबुमा दिउँसो २ बजे सुरु हुनेछ । उक्त कार्यक्रममा कलाकार, साहित्यानुरागीलाई सहभागिताका लागि सहसचिव उपे्रतीले आग्रह गरेकी छन् ।
More

Govt to hold talks with Britain over demands of ex-Gurkha soldiers

LONDON, Nepal government will hold a formal talk with the British government regarding the demands of the retired Nepali Gurkha soldiers. The Nepali Embassy in London said that a committee headed by Nepali Ambassador Durga Bahadur Subedi has been formed proposing a formal talks regarding the demands of retired Gurkha soldiers who are in a fight for pensions parity with their non-Gurkha British counterparts. According to Spokesperson at the Embassy, Sharadraj RN, the government has assigned envoy Subedi to create an environment for a trilateral talks. He added that the Ministry of Foreign Affairs (MoFA) has already written to the
More

राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन भोलि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो यहाँ आउँदै हुनुहुन्छ । महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिनुभयो । राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई
More

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता सम्पन्न भयो । त्यसअवसरमा उहाँहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो । राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।” भेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक
More

१०२ वर्षीया बृद्धाले क्लिन्टनलाई मतदान गर्ने

प्रेस्कट । संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने दृढता पुनः सार्वजनिक गरेकी छिन् । यस अघि सम्पन्न एउटा नमूना मतदान कार्यक्रममा क्लिन्टनको समर्थनमा सर्वप्रथम मत ब्यक्त गर्न हतारिने १०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेटले आफूलाई पछ्याई महिला मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनानिवासी सबै महिलाहरुलाई पनि आह्वान गरिन् । अमेरिकी संविधानको १९ औं संसोधनपश्चात् सन् १९२० को अगस्ट महिनामा महिलालाई पनि मताधिकार प्रदान गरिने बिधेयक स्वीकृत भएपछि आफू ६ वर्षकी हुँदा आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन स्मरण गर्दै खास
More

काठमाडौंको सुरक्षा व्यवस्था अत्यन्त कडा

काठमाडौं । भारतका राष्ट्राध्यक्ष तीन दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका छन् । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह काठमाडौं ओर्लिएका हुन् । मुखर्जी मध्यान्ह १२ बजेर पच्चीस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा उनको स्वागतका लागि राष्ट्रपति भण्डारी नै अति विशिष्ठ कक्षमा पुगेकी थिइन् । मुखर्जीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरु, उच्च सरकारी अधिकारी विमानस्थल पुगेका थिए । मुखर्जीको सम्मानमा नेपाली सेनाको टुकडीले विशेष सम्मान गारथ अर्पण गरेको थियो । मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्री, लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशंकर,
More

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित हुनुहुन्छ । प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
More

नेपाल तरुण दल बेलायतको अन्तक्र्रिया सम्पन्न

काठमाडौं । नेपाल तरुण दलको ६३औ स्थापनाको दिवसको उपलक्ष्यमा नेपाल तरुण दल बेलायतले अक्टोबर ३० तारिखका दिन नर्थहोल्ट स्थित ब्लु अर्किड रेस्टुरेन्टमा “संघियता, लोकतन्त्र र राष्ट्रिय एकतामा नेपाली युवाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम शाखाका अध्यक्ष बिश्व घिमिरेको सभापतित्वमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रिय बिभाग सदस्य तथा महाअधिवेसन प्रतिनिधि बिज्ञान प्रसाईले नेपाली जनसम्पर्क समिति बेलायतमा केहि कमि कमजोरी रहेको आफुले महसुस गरेको बताउदै यसको निराकरणको लागि नेपाल तरुण दल बेलायतले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार ब्यक्त गर्नु भएको थियो । त्यस्तै गरी अर्का महाअधिवेसन प्रतिनिधि महेस कुमार दाहालले एनआरएन हरुको लागि सरकार र राजनैतिक दलका
More

भारतीय राष्ट्रपतिलाई स्वागत

भारतका राष्ट्रपति प्रणव मुखर्जीेलाई बुधबार राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुहुँदै । तस्बिर: प्रकाश सिलवाल ।
More

भारतिय राष्ट्रपति नेपाल जाँदा नेपाली दूतावास बन्द नहुने

लन्डन । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्रमन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमित काम यथावत राखेको हो । यसअघि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सरकारी कार्यालय तथा विदेशस्थित कुटनीतिक नियोगमा समेत सार्वजनिक विदा जनाएको थियो । यसअघि मुखर्जीको तिन दिने नेपाल भ्रमणकाक्रम सार्वजनिक विदा दिने सरकारी निर्णयको सर्वत्र विरोध भएको थियो ।
More