Daily Archives March 7, 2017

एनबिसी युकेमा नयाँ नेतृत्व, मिलन घिमिरे अध्यक्ष

लण्डन ,बेलायत नेपलीज व्रिटीश कम्यूनिटी यू के ( NBC UK) ले आफ्नो स्थापनाको सातौ वार्षिकोत्सब तथा साधारण सभा एक साथ भव्य रूपमा सम्पन्न गरि मिलन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितीको सर्बसम्मत चयन गरेको छ। गत आइतबार सम्पन्न सभाले कार्यसमितिमा सचिब चुरामणी रेग्मी , कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू ; शमिर नाथ प्याकुरेल , राजेन्द्र ओझा, लेखनाथ घिमिरे , बसन्त नेपाल, राम सुन्दर शाहा , खेम राज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरूग,प्रसुन राना,संजीब घिमिरे र रामु पाण्डे को चयन गरेको छ। कार्यसमितीको चयन पश्चात बसेको पहिलो बैठकले सस्थाको सल्लाहाकारहरूमा सर्वसम्मत कुल
More

नेपाल बन्द र निर्वाचनको घोषणा फिर्ता लिन सङ्घीय गठबन्धनको माग

काठमाडौं । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको -याली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो । सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ । सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा सङ्घीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु
More

‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’

काठमाडौं । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाइलाई आत्मसात् गर्दै आजभोलि मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । त्यसैले रोग लाग्न नदिन र पहिले नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार हुन सम्पूर्ण शरीरको स्वास्थ्य जाँच (होलबढी चेकअप) गर्ने चलनको बढेको छ । चिकित्सकले होल बढी जाँच गर्नाले शरीरमा कुनै रोगको लक्षण भए÷नभएको थाहा हुने भएकाले रोग पहिल्यै पहिचान हुने र उपचारमा जान सकिने बताउँछन् । होल बडी चेकअप अर्थात् जनरल हेल्थ चेक अप भन्नाले शरीरका सबै अङ्गको जाँच भन्ने हो । पछिल्लो समय सहरमा यो जाँच गराउनेको सङ्ख्या बढ्दो छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन
More

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

काठमाडौं । नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको शान्तिपूर्ण अभियान बिथोल्न खोजेकाले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने जनाएको छ । महासचिव ईश्वर पोखरेलबाट जारी गरिएको प्रेस विज्ञप्तिमा एमालेको अभियानमा संलग्न नेता, कार्यकर्ता सवार गाडीमा आक्रमण तथा जुत्ता प्रहार, तुल ब्यानर च्यात्ने र कालो झन्डा प्रदर्शन कार्य हुँदा पनि आफ्नोतर्फबाट संयमता अपनाइएको दाबी गरिएको छ । उहाँले सो घटना लोकतन्त्रविरुद्धको हमला हो भन्दै यस्ता कार्यबाट पार्टी पछि नहट्ने बताउनुभयो । “संविधान, विश्वव्यापी मान्यता र लोकतान्त्रिक
More

अस्थिरताप्रति अमेरिकी चिन्ता, संयम अपनाउन आग्रह

काठमाडौं । सप्तरीमा हिजो भएको घटनालाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै राजनीतिक बहसमा हिंसाले स्थान पाउन नहुने बताएको हो । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग रहेको र राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुने विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सबै प्रदर्शनकारी र दललाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन तथा सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ । नेपाली जनता र नेपाल सरकार स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्रुन पाउँदा आफू उत्साही रहेको भन्दै अमेरिकाले नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा आफू
More

सिरहामा एमाले कार्यालयमा आगजनी, जनकपुरमा गृहमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । सप्तरीमा हिजो भएको हिंसात्मक घटनाको बिरोधमा मोर्चाले आज र भोलि तराईका जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण दुई नम्बर प्रदेशका सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सुनसरीलगायत जिल्ला बढि प्रभावित भएका छन् । घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चीतकालिन जिल्ला बन्द आह्वान गरेको छ । मोर्चाका कार्यकर्ताले सदरमुकाम राजबिराजसहित भारदह, रुपनी, कञ्चनपुरलगायत स्थानमा बिहानैबाट प्रर्दशन गरिरहेका छन् भने यातायातका साधन, उद्योग–कलकारखाना, शैक्षिक संस्था र वजार ठप्प छ । पूर्ब–पश्चिम राजमार्गमा फट्टफुट्ट सबारी साधन चलेपनि सहायक तथा भित्री सडक सुनसान
More

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरवार्ता दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुख फिर्ता

काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र आज नै पठाउने तयारी भइरहेको बताउनुभयो । सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । सोमबार नेकपा(एमाले)ले आयोजना गरेको मेचीमहाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो । यसैबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका निमित्त
More

एउटीको मान, अर्कीको अपमान

काठमाडौं । दुबै मेनपावरवाली, दुवैले पैसा बुझाएर राजदूतपद किनेकै हुन् । दुबैको नाममा सहमति भएकै हो, पार्टीलाई बदनाम हुनबाट बचाउन दुबैको नाम फिर्ता लिने निर्णय भएको पनि हो । तर, एकाएक सत्ता टिकाउने नाममा एउटीको नाम डिलिट गरियो, अर्कीको नाम रिफ्रेस । रिफ्रेस हुने सौभाग्य पाउने मेनपावरवाली हुन्– शर्मिला पराजुली । उनलाई फोरम गणतान्त्रिकले राजदूत बनाएरै छाड्ने भयो । कांग्रेसका सभापति शेरवहादुर देउवाले सिफारिस गरेकी महिला हुन् आशा लामा । आशा लामाको नाम भने डिलिट हुनबाट देउवाले बचाउन सकेनन् । प्रधानमन्त्रीको आदेशानुसार परराष्ट्रले १२ राजदूतको नाम पठायो । त्यसमा आशा लामाको नाम थिएन, शर्मिलाको नाम थियो । त्यही नामावलीमा संसदीय
More

बेल्जियम सरकारले पढाइमा दिएको स्टेरटोरलागेन के हो ?

ब्रसेल्स । बेल्जियममा फ्लेमिस सरकारले कम आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ स्टेरटोरलागेन (Stud।etoelagen) भनिन्छ । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा गएका बच्चा र जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै पाउने सुबिधा हो । यो पनि ठिक करको जस्तै पोहरको आम्दानी यो साल भर्ने अनि अर्को बर्ष भुक्तानी हुने गर्छ । के मैले पनि भर्न र यो आर्थिक सहयोग पाउछु? पक्कै: येदि १) मेरो बच्चा फ्लेमिस पाठशालामा भर्ना भएको छ । २) मेरो बेल्जियममा बस्ने
More