Daily Archives 27th May 2017

पोखरामा विजयोत्सव

पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा सहभागीहरु । तस्बिर : हरि वास्तोला
More

जेठ ३१ को चुनाव सार्न कांग्रेस तयार

काठमाडौं । नेपाली कांग्रेसले मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ । कांग्रेसले शनिवार राजपाका नेताहरुसँग छलफल गरेर निर्वाचनमा सहभागी भए जेठ ३१ गते हुने दोस्रो तहको निर्वाचन सार्न सकिने भन्दै सहभागी हुन आग्रह गरेको हो । शनिवार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कांग्रेस र राजपाका नेताहरुबीचको छलफलमा कांग्रेसका नेताहरुले मधेस केन्दिूत दलको माग पूरा गराउन आफूहरु तयार रहेको जनाएका थिए । राजपाको माग पूरा गराउन निर्वाचनको मिति सार्न समेत सकिने भन्दै सहभागी हुन आग्रह गरेका थिए । तर, राजपाका नेताहरुले संविधान संशोधन, स्थानीय तहको संख्या थप नभएसम्म निर्वाचनमा सहभागी नहुने राजपाका नेता
More

नीति तथा कार्यक्रम माथिको छलफल सुरु

काठमाडौं । ब्यवस्थापिका संसदको गतिरोध अन्त्य भएको छ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानविन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी एमाले संसदको गतिरोध अन्त्य गर्न सहमत भएको हो । गतिरोध अन्त्य भएसँगै शनिवारवाट ब्यवस्थापिका संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । सत्तारुढ दलका सांसदहरुले निर्वाचन आचारसंहिताका बीच सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको दाबी गरेका छन् । आजको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनमा केन्द्रित भएको बताएका हुन । विपक्षि
More

सहमतिका साथ अघि बढौ : अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राख्नुभयो । देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गर्नुभयो । एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन
More

नेपालको संविधान महिला मैत्री : रेग्मी

चितवन । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमाइ रेग्मीले दक्षिण एसयिाकै उत्कृष्ट महिला मैत्री संविधान नेपालमा रहेको भन्दै यस्को सदुपयोग गर्नुपर्ने बताइन् । महिलालाई आर्थीक रुपमा आत्मनिर्भर बन्न सहयोग पु-याउने हेतुले बिश्व शान्ति महिला संघबाट संचालित क्रियटिक टेनिङ सेन्टर चितवन नेपालले आयोजना गरेको पमाणपत्र वितरण कार्यक्रम कि प्रमुख अतिथि रेग्मिले यस्तो बताएकि हुन् । महिलाहरुका लागि आत्मनिर्भर बन्ने कुरा सबै भन्दा बढि महत्वपुर्ण भएको भन्दै उनले संस्थाले आयोजना गरेको कार्यक्रम प्रशंसनिय भएको बताइन् । साथै उनले पहिले आफुले आफैलाई चिन्नु आवश्यक रहेको भन्दै मानव जीवनको महत्त्व लाई बुझि सोहि अनुसारका कार्यहरु सम्पादन गरिए मानव जिवन सार्थक हुने उनले बताए ।
More

विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

सोलुखुम्बु । काठमाडौंबाट लुक्लाको लागि उडेको ९-एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ
More

नेपमका अध्यक्ष डा महेन्द्र विष्ट-सम्बोधन

पत्रकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवसका अवसरमा आयोजित प्रभातफेरिपछि माइतीघरमा आयोजित सभामा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट । तस्बिर : रत्न श्रेष्ठ
More

कहाँबाट आयो रञ्जुलाई यति धेरै मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पूर्ण मतगणना सम्भवतः आज सम्पन्न हुँदैछ । मेयर पदमा एमाले र उपमेयरमा कांगे्रसलेको जीत निश्चित भइसकेको छ । यसको औपचारिक घोषणा शनिबार साँझसम्म आइसक्नेछ । मेयर पदमा विवेकशील नेपालीकी रञ्जु दर्शना तेस्रो र चौथोमा साझा पार्टीका किशोर थापा छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा एमालेका विद्यासुन्दर शाक्यले दोब्बर मतले जित्दैछन् । रञ्जु र किशोरले कांगे्रेसको मत काटेकाले एमाले उम्मेदवार विद्यासुन्दरले दोब्बर मतले जितेका हुन् भन्ने विश्लेषण गरिएको छ । यो विश्लेषणमा कति सत्यता छ, त्यो केही समयपछि थाहा होला, तर तेस्रो पोजिसनमा भए पनि रञ्जुको चर्चा यतिबेला देशविदेशमा भइरहेको छ । रञ्जुले २२ हजार तीन सय
More

रोकिएको मतगणना तीन घन्टापछि सुरु, रेणुको सम्भावना जिवितै

चितवन । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६: ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो । पछिल्लो मतगणनामा नेकपा (एमाले)का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार एक सय १८ र नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच
More

राजपालाई मनाउन सानेपामा छलफल

काठमाडौं । जेठ ३१ को निर्वाचन बिथोल्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई मनाउन नेपाली कांगे्रसले छलफल सुरु गरेको छ । पार्टी कार्यालयमा राजपा नेताहरुलाई बोलाएर कांग्रेसले छलफल सुरु थालेको हो । बिहान ९ बजेका लागि बैठक बोलाइए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो । विभिन्न माग राखी आन्दोलनरत राजपा नेपालका माग सम्बोधन गर्ने क्रममा सरकारले केही दिनअघिमात्र २२ स्थानीय तह थप गर्नेसहित स्थानीय तहको सीमाङ्कन फेरबदल गरेको थियो । जुन निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो नेपाली काँग्रेसले यही जेठ
More