Daily Archives 10th August 2017

माओवादी केन्द्र राजनीतिक दल नभइ वंश स्थापना गर्ने समूहमात्र : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी केन्द्र राजनीतिक दल नभइ वंश स्थापना गर्ने समूहमात्र’ भएको आरोप लगाएका छन् । एमालेमा प्रवेश गर्नेहरुलाई बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्नेक्रममा उनले भरतपुर महानगरपालिकाको निर्वाचनप्रति संकेत गर्दै ‘माओवादी केन्द्र आफ्ना सन्तानको भरणपोषण गर्ने नातावादबाट ग्रस्त समूह हो’–भने । अध्यक्ष ओलीले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । एमाले मूलधारको बामपन्थी पार्टीमात्रै नभइ देशको स्वाभिमान जोगाउन सक्षम एकमात्र पार्टी भएको दाबी पनि उनले गरे । सो अवसरमा अध्यक्ष ओलीले माओवादी केन्द्रलगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने ३०० भन्दा बढीलाई
More

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुहुँदै भारतीय विदेश मन्त्री सुष्मा स्वराज । तस्बिरः रोशन सापकोटा
More

त्रिभुवन विमानस्थलमा बाँदर र कुकुरको आतंक

काठमाडौं । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । देशकै गौरव एवं महत्वपुर्ण मानिने यो विमानस्थल बिहान ६ बजे देखि राति बाह्र बजेसम्म ब्यस्त रहन्छ । दैनिक करिब ७० अन्तराष्ट्रिय उडान हुने यो विमानस्थलको आगमन र प्रस्थान कक्षबाट भित्रिने र बाहिरिने खेप्नुपर्न पहिलो सास्ती बादरको आतंक हो । विमानस्थलको विशिष्ट देखि सर्वसाधारण आवत जावत गर्ने कक्षमा बिहिवार भने बिहानै देखि बादर र कुकुर झगडामा ब्यस्त थिए । गृहमन्त्री जनार्दन शर्माको टोलीलाई समेत बाँदर कुकुरले वास्ता गरेन । हजयात्रीलाई विदाई गर्न दलबलका साथ विमानस्थल पुगेका गृहमन्त्री शर्मा र काँग्रेस वरिष्ठ नेता राम चन्द्र पौडेल बाँदर र कुकरको झगडा
More

नयाँ शक्तिमा डा. भट्टराईविरुद्ध कार्यकर्ता असन्तुष्ट

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको बताउनुभएको छ । असन्तुष्ट समूहका नेताले आज यहाँ पत्रकार सम्मेलन गरी परिवर्तनकारी शक्तिसँगको एकता र सहकार्यलाई लत्याएर एकांगी तवरले संयोजक डा भट्टराई अगाडि बढ्न खोजेको आरोप लगाए । नयाँ शक्तिका सहसंयोजक देवेन्द्र पौडेलले केवल नाराले मात्रै नयाँ नहुने बरु व्यवहार र राजनीतिक विषय जनपक्षीय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद् जस्ता विषयलाई संघर्षको संयुक्त मोर्चा बनाउनु आवश्यक रहेको बताउनुभयो । संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितका
More

ओरालो लाग्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३.९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ । कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् । वित्त क्षेत्र १.२१ र उत्पादन समूहको शेयर १२.३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५,
More

सिलवालको सुनुवाइ भदौ १५ मा

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा आज सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको हो । सरकारका पक्षबाट आज महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले तथा प्रहरी महानिरीक्षक प्रकाश अर्यालका तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गर्नुभएको थियो । यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल
More

फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ आँै तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् । ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा
More

बेलायतमा दासप्रथा सोचिएभन्दा बढी

लण्डन । राष्ट्रिय अपराध अध्ययन गर्ने बेलायतको निकायले देशमा मानव बेचबिखन र आधुनिक दासप्रथा भनिने गरेभन्दा बढी रहेको जनाएको छ । उक्त संस्थाले मुलकभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ । संस्थामा संलग्न अधिकारी विल केरले भन्नुभयो, “अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएका छन् ।” पीडितहरूलाई गाडी सफा गर्ने, निर्माण श्रमिक, वेश्यालय तथा लागु औषध निर्माण गर्ने उद्योगमा प्रयोग गरिने गरिएको उहाँले बताउनुभयो । यस पहिलेका अनुसन्धानमा सोचिएभन्दा मानव कारोबार निकै ठूलो सङ्ख्यामा रहेको बताउँदै बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा केरले पीडितमा दासताका सङ्केतहरू जस्तैः देख्न सकिने शारीरिक घाउ, अस्वस्थता तथा खिन्नता र अर्कोको
More

एनआरएनए थाइल्याण्डको अध्यक्षमा आशाजिता अवाले

बैंकक (थाइल्याण्ड) : गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा आशाजिता अवाले निर्वाचित भएका छन् भने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को कार्यसमिति सदस्यमा खगेन्द्र ढकाल निर्वाचित भएका छन् । एनआएनए थाइल्याण्डको आइतबार भएको सातौं बार्षिक साधारणसभाले अवालेको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय समन्वय समिति (एनसीसी) गठन गरेको हो । समितिको उपाध्यक्षमा भविन्द्र बस्नेत, महेन्द्र श्रेष्ठ, साकोड रामा, शंकर अधिकारी, सुविन्द्र राई, महासचिवमा रवि महर्जन निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा कान्छा गुरुङ, सचिवमा जस्वानी राज्यलम्मी राणा, सहसचिवमा केसुराज आचार्य, महिला संयोजकमा मेघा चन्द, युवा संयोजकमा श्रीहरि आचार्य, कार्यकारी सदस्यहरुमा सुवास थापा, कर्मा गुरुङ, अतिशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । साधारणसभामा थाई सरकार र
More

मक्कामा हज गर्न जानेलाई विदाई

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल साउदी अरबको मक्कामा हज गर्न जाने नेपाली मुस्लिम टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दै । तस्बिर : अच्युत रेग्मी
More