Daily Archives 15th August 2017

बाढी पहिरोपीडितलाई जापानबाट सहयोग

टोकियो । लगातारको वर्षात्का कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् । लगातारको वर्षात्पछि आएको बाढीका कारण दर्जनौँ व्यक्तिको मृत्यु र दर्जनौँ बेपत्ता तथा घरबार गुमाएका पीडितलाई राहत दिलाउने अभियानमा गैरआवासीय नेपाली सङ्घको क्षेत्रीय समितिसहितका सङ्घसंस्था सक्रिय भएका हुन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले आइतबार दिनभर सदस्यहरुबाट संकलन गरेको दुई लाख ३१ हजार १५३ जापानी येन सोमबार नेपाल पठाएको छ । सङ्घका कान्तो संयोजक नवीन निउरेका अनुसार धुर्मुस–सुन्तलीले शुरु गरेको ‘विपत्मा सबै नेपाली जुटौँ, अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ भन्ने अभियानमार्फत पीडितलाई संकलित
More

एनआरएन यूकेको पञ्जिकृत सदस्यमा तिमल्सिनाको अग्रता, सहमतिको लागि तयार छु : फगामी

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वरमा हुने अधिवेशनका लागि सोमवारसम्म पञ्जिकृत सदस्यको संख्या ३ हजार ६ सय २५ पुगेको छ । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङका अनुसार अनलाइनबाट सदस्यताका लागि आवेदकको संख्या १७ सय १३ पुगेकोे छ । फारम मार्फत बुझाएको १७ सय १३ गरि जम्मा ३६ सय २५ जना सदस्यताका लागि आवेदन दिएका छन् । बाँकी ५० जनाको आवेदन भेरीफाइ भएको छैन् । निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न इच्छुकले आज साँझ १० बजे अगावै सदस्यता लिनुपर्ने समयसीमा एनआरएन यूकेले तोकेको थियो । संघको नेतृत्वका लागि आइसीसी सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय योगकुमार फगामी र हिराधन
More