Daily Archives 14th November 2017

प्लेमथ विश्वविद्यालयमा रिन्पोचेको प्रवचन

विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले आइतबार ब्रिटेनस्थित प्लेमथ विश्वविद्यालयको भ्रमण गर्नुभयो। उहाँलाई प्लेमथ, डेभन तथा कर्नवाल दक्षिण एसियाली समाज तथा प्लेमथ विश्वविद्यालयको मल्टीफेथ डिपार्टमेन्ट च्याप्लेन्सीले संयुक्त रुपमा निमन्त्रणा गरेका थिए। रिन्पोचे वेदान्त, थेरावाद तथा महायान बौद्ध धर्मका प्रसिद्ध विद्वान हुनुहुन्छ। उहाँले आफ्ना गुरुहरु ४१ औं शाक्य त्रिजिन रिन्पोचे, स्वर्गीय चोग्बे त्रिजिन रिन्पोचे तथा चौथो कर्मा थिन्ले रिन्पोचेको सुपरिवेक्षणमा सन् १९९६ देखि २०१६ सम्म लगातार २१ वर्ष एकान्तवासमा ध्यान साधना गर्नुभएको थियो। ध्यान साधना पुरा गरेपछि उहाँको यो पहिलो युके भ्रमण हो। रिन्पोचेका शिष्य तथा धर्म शिक्षक राजेश खडकाले तनावमुक्त हुने विधिहरुबारे चर्चा गर्नुभयो। त्यसपछि रिन्पोचेले छोटो प्रवचन दिनुकासाथै ध्यान
More

विदाई गर्ने क्रममा

राष्ट्रिय फूटबल टीमबाट सन्यास लिनुभएका कप्तान अनिल गुरुङलाई विदाई गर्ने क्रममा खेलाडीहरुले बोकेर उचाल्दै । तस्बिर : रत्न श्रेष्ठ
More

चुनाव बिथोल्न सरकार र चन्दको पार्टीबीच साँठगाँठ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव बिथोल्न सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले सरकार र चन्दको पार्टीबीच चुनाव बिथोल्ने साँठगाँठअन्तर्गत् नै वाम गठबन्धनका उम्मेदवारमाथि मुलुकका विभिन्न स्थानमा बम आक्रमण भइरहेको टिप्पणी गरे । वाम गठबन्धनले मंगलबार राजधानीमा गरेको वाम उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खारेज गरेको आरोप लगाए । अध्यक्ष ओलीले कांग्रेससँग कुनै विचार र ‘भिजन’ नभएकाले वाम गठबन्धनप्रति विभिन्न भ्रम फैलाइरहेको आक्षेप पनि लगाए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपालले
More

अनिल गुरुङबाट सन्न्यास

काठमाडौं । फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिनुभएको छ । खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो । आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गर्नुभएका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गर्नुभएको थियो । त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उहाँले भारतविरुद्धको
More

यिनै हुन् गौचनको हत्यामा संलग्न पाँचजना

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर
More

गेजुवासँगको सम्झौता खारेजी जायज छ

दिपक ज्ञवाली, जलस्रोतविद् सरकारले गरेको बुढीगण्डकीको सम्झौता खारेजलाई सहज मान्नुपर्छ, कारण संसदीय समितिले पनि खारेज गर्नुपर्छ भनिसकेको थियो । सरकार छोडिसकेको मन्त्रीले नियम कानुन नमानी जुद्धशमशेर पारामा निर्णय गरिएको थियो । बृद्धाभत्ता बाँडेजस्तो परियोजना बाँड्न हुँदैन । यो योजनाका लागि भनेर नेपालमा तपाईं हामीले पेट्रोलमा ५ रुपैयाँ बढी कर तिरेका छौं । त्यसबाट अर्बौ उठेको छ । त्यो पैसाको सदुपयोग गरेर बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउनुपर्छ । हचुवाको भरमा योजना कसैलाई दिनु हुँदैन । नेपालको ऊर्जा सिस्टमलाई सन्तुलित राख्न नेपाल आफैले बनाउनुपर्ने जलासययुक्त योजना हो यो । त्यसैले यो परियोजना जुन ढंगबाट दिइयो, एकदम गलत थियो, त्यसलाई खारेज गर्नु जायज
More

प्लेमथ विश्वविद्यालयमा रिन्पोचेको प्रवचन

लन्डन । विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले आइतबार ब्रिटेनस्थित प्लेमथ विश्वविद्यालयको भ्रमण गर्नुभयो। उहाँलाई प्लेमथ, डेभन तथा कर्नवाल दक्षिण एसियाली समाज तथा प्लेमथ विश्वविद्यालयको मल्टीफेथ डिपार्टमेन्ट च्याप्लेन्सीले संयुक्त रुपमा निमन्त्रणा गरेका थिए। रिन्पोचे वेदान्त, थेरावाद तथा महायान बौद्ध धर्मका प्रसिद्ध विद्वान हुनुहुन्छ। उहाँले आफ्ना गुरुहरु ४१ औं शाक्य त्रिजिन रिन्पोचे, स्वर्गीय चोग्बे त्रिजिन रिन्पोचे तथा चौथो कर्मा थिन्ले रिन्पोचेको सुपरिवेक्षणमा सन् १९९६ देखि २०१६ सम्म लगातार २१ वर्ष एकान्तवासमा ध्यान साधना गर्नुभएको थियो। ध्यान साधना पुरा गरेपछि उहाँको यो पहिलो युके भ्रमण हो। रिन्पोचेका शिष्य तथा धर्म शिक्षक राजेश खडकाले तनावमुक्त हुने विधिहरुबारे चर्चा गर्नुभयो। त्यसपछि रिन्पोचेले छोटो प्रवचन
More

पोखरा विमानस्थलको जग्गा सम्याउन शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गर्दै । तस्बिर : निमदत्त सुवेदी
More

नेपाल यु–१९ एसिया कपको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल पुगेको छ । नेपालले अब समूह ‘ए’ को शीर्ष विजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि विहीबार खेल्नुपर्ने छ । समूह ‘बी’ बाट नेपालले दुई खेल जितेर सेमिफाइनलमा पुगेको हो । नेपालले भारत र आयोजक मलेसियालाई पराजित गरेर समूहमा ४ अंक जोडेको थियो । यही समूहमा तीनवटै खेल जितेर ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो ।
More

चुनावको लागि Nova Tech International को Facebook विज्ञापन Offer सार्वजनिक

काठमाडौं, आगामी प्रतिनिधि सभा र प्रदेश सभा को लागि हुन गई राखेको चुनाव लाई मध्यनजर गर्दै Nova Tech International Nepal ले विशेष विज्ञापन प्याकेज लिएर आएको छ | स्थानीय चुनावमा सबै भन्दा धेरै प्रयोगमा आएको Facebook, instagram, Instant Articles जस्तो प्रविधिको प्रयोग गरि चुनाव मा आफ्नो मत दाता सम्म पुगि सजिलो र झन्झट मुक्त तरिकाले भोट मागिएको थियो | काठमाडौंमा रन्जु दरसना ,ललितपुरमा किशोर थापा , बिरगंज मा रहबर अन्सारी जस्ता थुप्रै उमेदवारहरूले यस्तो प्रविधि को प्रयोग ले आफ्नो उपस्थिति जनाएका थिए | यो मध्यम अरू कुनै मध्यम भन्दा धेरै नै प्रभावकारी र सजिलो हुनका साथै सजिलो र सस्तो पनि
More