Daily Archives 8th February 2018

‘दारुबाट भाग्दै लन्डनका पत्रकार’

चिरन शर्मा । लन्डन- सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे। महंगो कहलिएका तारे होटलमा निःशुल्क पिउने अवसर थोरै नेपालीलाई मात्र प्राप्त हुने गर्छ। मैले आफ्ना मन मिल्ने र मुलधारको पत्रिकामा काम गर्ने केही साथीलाई भेटघाट र डिनरका लागि आमन्त्रण गरेको थिए। डिनर अघि नेपालको एक राष्ट्रिय टेलिभिजनमा कार्यरत मेरा मित्रलाई शुरुमै कुन
More

अमेरिकामा वौद्धिक भेला हुँदै

होमप्रसाद लम्साल । अमेरिका- गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ। सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईने भेला आयोजक गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरीराज जोशीले बताए। भेलाको मुख्य उदेश्यहरु अमेरिकामा रहेर विविध विषयमा सफलता पाएका व्यक्तिहरुबीच एक आपसमा अन्तरक्रिया गरी नेपाली समुदायमा अन्य संभावनाहरुको खोजी गर्ने र मातृभुमिका लागि हातेमालो गर्न प्रेरित गरिने छ। दुई दिनसम्म चल्ने भेलामा विशिष्ट व्यक्तिहरुको कार्यपत्र प्रस्तुत हुनुका साथै सीप, क्षमता,
More

मलाया लाहुरेलाई ६० वर्षपछि मेडल प्रदान

दिनेश कुमार परियार । लण्डन । युद्ध लडेको ६० वर्ष पछि मेडल पाउँदा को खुशी नहोला । बुधबार बृद्ध गोर्खाहरु र उनका आफन्तहरुमाझ यस्तै खुशी र हर्षको पाउने दिन बन्यो । लण्डनको नर्थोल्ट पार्क सोसल क्लवमा मलाया लाहुरेहरुको गर्बका साथ मेडल थापे । एक्स बृटिश गोर्खा एशोसिएसन यूकेको पहलमा वेलायतमा रहेका भूतपूर्व गोर्खाहरुले मेडल पाएका हुन् । सन १९५२ देखि १९६८ सम्म तत्कालीन मलाया (हालको मलेसिया) लाई स्वातन्त्रता दिलाउन ब्रिटिस सेनाको रुपमा लडेका वीर गोर्खालीहरुलाई युद्ध लडेका ६० वर्षपछि मेडल प्रदान गरिएको हो । बिशेष कार्यक्रमको आयोजना गरी युद्ध लडेका मध्ये ९१ जना भूपू गोर्खा तथा उनका बिधवाले मेडल थापेका
More

एनआरएन यूकेका ४ सय सल्लाहकारलाई फेरी सम्मान

रमेश सराङकोटी । लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले सल्लाहकार परिषदको पहिलो एतिहासिक बैठक औपचारिक रुपमा गर्ने निर्णय गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएन अभियन्ता विच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान तथा सल्लाहकारहरुबाट संस्थाको गरिमालाई उचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुती एवम समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्र्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन
More

Aberdeen Multicultural Centre organised a Birthday Celebration at Mile End Primary School

All of us know that January is celebrated with not only the new month of the year but in Scotland, this month has a significant importance as well. As it’s said here, this is the month of ‘Robert Burns’ a famous Scottish poet well-known around the world and whose portrait is depicted in stamps and banks note too. Most of us have probably celebrated it at some point by having a ‘wee dram’ of Whisky or tentatively tucking into some Haggis and playing a Bagpiper and of course renditions of Auld Lang Syne. In his memory, on Sunday the 28th of
More

मिलन अमात्यले १० फेब्रवरीमा आश्फोर्डमा साँगितिक धमाका मच्याउने

ब्यास्त चर्चित गायिका मिलन अमात्य अहिले युकेमा रहेकी छिन । ई-मिडिया हब युकेको आयोजनामा युकेका बिभिन्न शहरहरुमा आयोजन हुँदै गरेको “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रमका लागी २ हप्ता अगाडी युके उत्रीएकि गायिका मिलन अमात्यले ३ वटा कार्यक्रमहरुमा प्रस्तुती दिसकेकी छिन भने एउटा गीतमा आवाज समेत रेकर्ड गर्न भ्याएकी छिन । युकेको भ्रमणमा पनि ब्यास्त गायिकाले समय मिलाएर भ्याए सम्म आफ्नो दैनिकी पनि पूरा गरिरहेको जानकारी दिएकी छिन । आउँदो फेब्रवरि १० तारिख केन्टको आश्फोर्ड शहरमा आयोजना हुने चौंथो साँगितिक कार्यक्रमको तयारीका क्रममा गायक तथा सँगितकार बिसी राईसँग १० तारिख प्रस्तुत गर्ने तयारी रहेको गीतको रेकर्डिङ सम्पन्न गर्दै युकेमा पहिलो गित
More

गायिका जलजला परियारलाई २० हजार २ सय सहयोग प्रद्धान

काठमाडौं, दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको “म परे झापाली” बोलको गितको युटुव मार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन ।उनीहरुले सो रकम जलजलालाई आफनै हातबाट हस्तान्तरण गरेका हुन । ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन । उनको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय कलाकार का साथै विभिन्न कार्यक्रमको आयोजना गरेर सहयोग रकम संकलन गर्ने अभियान
More

संसदले पूर्णता पाउँदा दलको अवस्था यस्तो हुन्छ

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै संघीय संसद निर्वाचनले पूर्णता पाएको छ । ३३४ सदस्यीय संघीय संसदमा सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत हुने तीन सांसदको नाम चयन हुन बाँकी छ भने समानुपातिकतर्फका ११० सांसदहरुको नाम दलीय आधारमा सिफारिस हुन बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ । त्यस आधारमा समानुपातिकतर्फको ११० सदस्यमा नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले ६/६ सिट पाएका छन् । यस्तै, राष्ट्रियसभामा एमालेले २७, कांग्रेसले १३, माओवादीले १२ र राजपा र संघीय समाजवादी फोरमले २/२ सिट जितेका
More

वैदेशिक रोजगारीमा जान लागेका आफन्तसँग तस्बिर खिँच्दै

वैदेशिक रोजगारीमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तसँग बिदाइको तस्बिर खिँच्दै । तस्बिर : प्रदीपराज वन्त
More

साउदी अरबमा नेपालीको स्वास्थ्य जाँच

काठमाडौं । नेपाली कन्सुलेट जनरल जेद्दाको आयोजना र जेद्दा तथा जजान शहरमा क्रियाशील नेपाली समुदायको सहभागितामा साउदी अरबमा स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।जजान तथा जेद्दा क्षेत्रमा कार्यरत नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपालीको स्वास्थ्य अवस्था र नेपाली श्रमिकको मृत्युको कारण र बच्ने उपायबारे पनि चर्चा गरिएको थियो । सो अवसरमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजदूत साउदी अरबमा अवस्थित दुवै नेपाली नियोगको उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै सबै सरोकार भएका निकाय मिलेर काम गरेमा त्यहाँ कार्यरत नेपालीको हित प्रवद्र्धन गर्न सकिने बताउनुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा
More