Monthly Archives May 2018

गृहमन्त्री थापा हात्तीमा सरररर

गृहमन्त्री रामबहादुर थापा बिहीबार बिहान हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
More

डान्सबार र रोधिघरबाट ३९ बालबालिकाको उद्दार

काठमाडौं । महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो । जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट दुई, बालाजुबाट ११, गोँगबुबाट १४ र वानेश्वरबाट नौ जनालाई नियन्त्रणमा लिएको हो । उद्धार गरेकामध्ये ३२ जनालाई माइती नेपाल र सात जनालाई सिबिन नेपाल पठाएको छ । प्रहरीले नाबालकलाई काममा लगाउने बेबो डान्स रेष्टुरेन्ट ठमेलका सञ्चालक दावा लामा, रिभर
More

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीद्वारा आत्मसमर्पण

विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा ले आत्मसमर्पण गरेका छन् ।  उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।
More

प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ। नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ। चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल
More

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

बैतडी- गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उहाँले भन्नुभयो । “सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उहाँले बताउनुभयो । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४
More

Intellectuals’ conference to be held on June 16 in San Francisco

PM Hom Lamsal, SAN FRANCISCO, May 31: Non-Resident Nepalese Association, America is making final preparations to hold a conference of intellectuals. The conference will be held on June 16 in San Francisco. Minister for Tourism Rabindra Adhikari has been invited as the chief guest of the program. Other participants from Nepal include industrialist Binod Chaudhary, former vice chairman of National Planning Commission Dr Shanker Sharma, finance expert Bishwo Paudel, Nepali Congress leader Gagan Thapa, among others, said NRN Regional Coordinator Gauri KC. Similarly, the third general conference of the United Nepalese Association (UNA) is taking place on May 26-27 in
More

पत्रकार मारिएको समाचार झुटो

युक्रेन । रूसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको खुलेको हो । मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । युक्रेेेेनले रूसल् उनको हत्या गरेको आरोप लगाएको थियो । तर हत्या भएको २४ घण्टापछि पत्रकार अर्काडी बबचेन्कोे एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएका हुन । रुसी एजेन्टहरुको भण्डाफोर गर्नका लागि अर्काडी बबचेन्को हत्या भएको झुठो खबर फैलाएको युक्रेनले दाबी गरेको छ । अर्काडी बबचेन्कोे हत्याका लागि
More

नेकपाको अन्डरलाइन हट्ने कोस्टभित्र बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ । त्यसका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि निवेदन दिइने बताए । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले ‘नेपाल कम्युनिस्ट पार्टी’मा ‘अन्डरलाइन’ राखेर आयोगमा निवेदन दिइएको थियो । त्यसको विरोध कट्टेलले गर्दै आएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको नाम पनि
More

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल । रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ । अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिनुभयो
More

उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौं । काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् । साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । “विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा
More

संसदमा आजबाट बजेटमाथि छलफल सुरु

काठमाडौं । संघीय संसदको बैठकमा आजबाट सरकारले ल्याएको बजेटमाथि छलफल सुरु हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न विहान ११ बजे बैठक डाकिएको छ । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सवा १३ खरबको बजेट संसदमा प्रस्तुत गर्नु भएको थियो । बजेटमाथिको छलफलका लागि प्रतिनिधिसभामा तीन दिनको समय तोकिएको छ ।
More

सुर्ती सेवनले हरेक वर्ष ३० लाख मानिसको मृत्यु

काठमाडौं । धुमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभरमा झण्डै ३० लाख मानिसको कार्डिओभास्कुलु डिजिजका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ । यस्तै धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्न सकेमा लाखौँ मानिसलाई हृदयघात था स्ट्रोकका कारण हुने मृत्युबाट जोगाउन सकिने देखिएको छ । धुमपान स्वास्थ्यका
More

चितुवाको आक्रमणबाट महिला गम्भिर

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। रासस
More

लाइसेन्सका लागि ट्रायल दिने तीन नक्कली विद्यार्थी पक्राउ

भक्तपुर : भक्तपुर प्रहरीले मोटरसाइकलको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायल परीक्षा दिने दुई नक्कली परीक्षार्थी र एकजना बिचौलियालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार यातायात कार्यालयअन्तर्गतको ट्रायल परीक्षा दिने भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ राधे राधेस्थित इजीवे ट्रायल सेन्टरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले नक्कली परीक्षार्थीहरु तेर्‍हथुम इवा गाउँपालिका १ घर भई हाल ललितपुरको लामाटार बस्ने ३० वर्षीय धनकुमार ईङमान (लिम्बु) र मोरङको लेटाङ गाउँपालिका ८ घर भई हाल ललितपुर लुभु बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार लिम्बूले सिन्धुलीको पोखरी गाविस ५ स्थायी घर भएका
More

सगरमाथा फुड एण्ड विभरेजमा सिलबन्दी

काठमाडौँ । पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा बुधबार सिलबन्दी गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा आज व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु फेला नपरेको तथा पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका विपरीत हातले पानीको बोतल भरेको, विभिन्न कम्पनीका स्टिकर लगाइएको, जारमा पानी भरी बिक्री वितरण गरेको देखिएपछि हाललाई सम्पूर्ण सामग्री सञ्चालनमा स्वयम्को जिम्मामा रहने गरी सम्पूर्ण कारोबार रोक्का समेत गरिदिएको छ। उक्त स्थानबाट आक्वा एण्ड ब्राण्डको २०१८ मे मा उत्पादित एक लिटरको दुई बोतल नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउनाका साथै विभिन्न कम्पनीको स्टिकर
More

उद्योगमा आगलागी

दाङ- दाङको तुलसीपुर–९ स्थित राजु तामाङको दोघरे सिरक–डसना उद्योगमा हिजो साँझ भीषण आगलागी भएको छ । उद्योगमा लागेको आगो तीन घण्टापछि पनि नियन्त्रणमा आएको थियो । आगलागी हुँदा लाखाँै मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत् चुहिएर फैलेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चापदार्थ, कपास, मेशिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया लगायतका लाखाँै मूल्य पर्ने सामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ । उद्योगमा आगलागीको घटना भएलगत्तै स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रारम्भिक जानकारीअनुसार करीब रु ३५ लाखको क्षति भएको
More

Ireland starts moves to change abortion law

DUBLIN, May 30, 2018 (AFP) – The Irish government gave the green light Tuesday for new abortion laws to be drawn up following a historic referendum that overturned a constitutional ban in the predominantly Catholic country. The government hopes the new laws will be in place by the end of the year, following Friday’s landslide referendum vote. “Received government approval today to draft the new law following the decision of the people,” Health Minister Simon Harris tweeted. “This is one of three important pieces of work we need to undertake — the other two being clinical guidelines and regulation of
More

Russian journalist shot dead in Kiev: police

KIEV, May 30 (AFP) – A Russian war correspondent who fled to Kiev after criticising Moscow’s role in the conflict in eastern Ukraine was shot dead Tuesday in the Ukrainian capital, police said. Arkadi Babchenko was the second Kremlin critic living in Kiev to be killed in less than two years, and police said they suspected the crime was linked to his work. Pavel Cheremet, a dual Russian and Belarusian citizen, died when his car exploded in the centre of Kiev in July 2016 in still unexplained circumstances. Police spokesman Yaroslav Trakalo said Babchenko, 41, was found bleeding by his
More

7 killed in truck-bus collision in southern India

NEW DELHI, May 30: At least seven people were killed and 22 injured in a head-on collision between a truck and a bus in southern Indian state of Telangana, police said Wednesday. The collision took place in Chenjerla village near the state’s Karimnagar town Tuesday night. “The accident occurred around 9 p.m. (local time) when the speeding truck tried to overtake another vehicle and hit the bus, carrying some 30 people,” a police official said. While seven people died in the impact of the crash, those injured have been admitted to a government hospital, where the condition of some five
More

European Commission hails reconstruction works

Kathmandu : Director-General of European Commission (EC)’s International Cooperation and Development, Jean Chrostophe and New Zealand’s Ambassador to Nepal Joanna Kempkers have hailed the post-earthquake reconstruction works underway in Nepal. They enquired about the status of ongoing post-earthquake reconstruction works while calling on Chief Executive Officer of National Reconstruction Authority (NRA) Yubaraj Bhusal today. In separate meetings held at the NRA office, EU Director General Jean and Ambassador Kempkers mainly enquired about the reconstruction of private houses and school buildings devastated by 2015 Gorkha Earthquake. On the occasion, CEO Bhusal shared that the private house building construction is being carried
More