Daily Archives 30th May 2018

Ireland starts moves to change abortion law

DUBLIN, May 30, 2018 (AFP) – The Irish government gave the green light Tuesday for new abortion laws to be drawn up following a historic referendum that overturned a constitutional ban in the predominantly Catholic country. The government hopes the new laws will be in place by the end of the year, following Friday’s landslide referendum vote. “Received government approval today to draft the new law following the decision of the people,” Health Minister Simon Harris tweeted. “This is one of three important pieces of work we need to undertake — the other two being clinical guidelines and regulation of
More

Russian journalist shot dead in Kiev: police

KIEV, May 30 (AFP) – A Russian war correspondent who fled to Kiev after criticising Moscow’s role in the conflict in eastern Ukraine was shot dead Tuesday in the Ukrainian capital, police said. Arkadi Babchenko was the second Kremlin critic living in Kiev to be killed in less than two years, and police said they suspected the crime was linked to his work. Pavel Cheremet, a dual Russian and Belarusian citizen, died when his car exploded in the centre of Kiev in July 2016 in still unexplained circumstances. Police spokesman Yaroslav Trakalo said Babchenko, 41, was found bleeding by his
More

7 killed in truck-bus collision in southern India

NEW DELHI, May 30: At least seven people were killed and 22 injured in a head-on collision between a truck and a bus in southern Indian state of Telangana, police said Wednesday. The collision took place in Chenjerla village near the state’s Karimnagar town Tuesday night. “The accident occurred around 9 p.m. (local time) when the speeding truck tried to overtake another vehicle and hit the bus, carrying some 30 people,” a police official said. While seven people died in the impact of the crash, those injured have been admitted to a government hospital, where the condition of some five
More

European Commission hails reconstruction works

Kathmandu : Director-General of European Commission (EC)’s International Cooperation and Development, Jean Chrostophe and New Zealand’s Ambassador to Nepal Joanna Kempkers have hailed the post-earthquake reconstruction works underway in Nepal. They enquired about the status of ongoing post-earthquake reconstruction works while calling on Chief Executive Officer of National Reconstruction Authority (NRA) Yubaraj Bhusal today. In separate meetings held at the NRA office, EU Director General Jean and Ambassador Kempkers mainly enquired about the reconstruction of private houses and school buildings devastated by 2015 Gorkha Earthquake. On the occasion, CEO Bhusal shared that the private house building construction is being carried
More

NC objects to budget for stopping subsistence allowance to people with serious illness

Kathmandu, Main opposition Nepali Congress has expressed concern why the government cut out the subsistence allowance of Rs 5,000 every month to the people living with serious illness as kidney disease, cancer and spinal injury from the budget. The decision to provide subsistence allowance was taken by the erstwhile Nepali Congress government. During a press meet organized at party office Wednesday, Spokesperson of the party Bishwo Prakash Sharma said although the allowance to the people with serious illness could not account much to the budget, it was dishonesty of the government towards the poor and sick people to stop it.
More

अमेरिकाको क्यालिफोर्नियामा रक्तदान कार्यक्रम सम्पन्न

क्यालिफोर्निया, अमेरिकाको उत्तर क्यालिफोर्नियामा ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । यो रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका BDA का संस्थापक अधक्ष तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त रक्तदाता, सम्मानित समाजसेवी अर्जुन प्रशाद मैनालिको सम्मानमा भएको  हो। यही मे २६ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एनएजिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा गरेको हो। सो कार्यक्रमलाई अमेरिकअन रेड क्रस नर्दत्न क्यालिफोर्निया ब्लड सर्भिस्न रिजनको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा अमेरिकन  रेड्क्र्स उत्तर क्यालिफोर्निया सँयोजक ग्रेग जेन्सन, नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका तथा वानाका अध्यक्ष उत्तम कार्की, नेपाली जन संपर्क समिती
More

एनआरएनद्वारा प्रकाशित सडक सुरक्षा सम्बन्धी पुस्तक हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघको यात्रा सेफ्टी र रोड सुरक्षा उपसमितिको आयोजनामा रोड सम्बन्धि बिस्वब्यापी कोड नामक पुस्तकको हस्तान्तरणका साथै सडक दुर्घटना सम्बन्धि छलफल कार्यक्रम चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सम्पन्न भयो । गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसंग भेट गरी संघका गतिविधिहरु र आज आयोजना हुन लागेको कार्यक्रम बारे जानकारी गराउँदै पुस्तक हस्तारण गरे । सो अवसरमा दाहालले आज हुन लागेको जानकारी मुलक कार्यक्रमले चितवन जिल्लामा हुने गरेको सडक दुर्घटनालाई न्युनिकरण गर्नेमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसका साथै उहाँले विदेशमा गैरआवासीय नेपालीहरुले आर्जना गरेका ज्ञान सीप र प्रविधिको सदुपयोग गरी समृद्ध नेपाल र
More

दलीय सहमतिअनुसार ढुंगेलको रिहाई: गृहमन्त्री थापा

भरतपुर । गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया भएको जिकिर गरेका छन् । बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे । उनले ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई दिने सुविधाअनुसार नै ढुंगेल रिहा भएकाले अन्यथा नलिनसमेत आग्रह गरे । गृहमन्त्री थापाले सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा आउन पनि आग्रह गरे । देशमा अस्थिरता मच्चाउन खोजिए कानुनी र प्रशासनिक दुवै बाटो अपनाउने चेतावनी उनले दिए ।
More

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु जेल चलान

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आफैंलाई गोली हान्न लगाएर आतंक फैलाउने प्रयास गरेका श्री निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आज भएको बहसपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासले निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशअनुसार सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लैजाने तयारी गरिए पनि सास फेर्न समस्या भएको बताएपछि श्री निवासाचार्यलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार मुद्दा दायर गरिएको छ । चैत २५ गते विराटनगर–१४ जतुवाको राम–जानकी मन्दिर नजिक श्री निवासाचार्यकै निर्देशनमा अगंरक्षकले उनलाई गोली प्रहार गरेका थिए ।
More

बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नुस् : अर्थमन्त्री

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५-७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ ।” सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने
More