Daily Archives 11th June 2018

‘विज्ञ सम्मेलनको लक्ष्य नेपालमा ज्ञान सिप र प्रविधि भित्र्याउने हो’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुँदैछ । त्यसै सन्दर्भमा सम्मेलन संयोजक डा. हेमराज शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, सम्मेलन कहिले र किन गर्न लाग्नुभएको हो ? गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा गर्नेगरी विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य गरिरहेको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघको पहलमा नेपालमा पूँजी एवं लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न नसकिएको अवस्थामा विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल
More