Daily Archives 23rd December 2018

कोलोराडोमा तिन स्रष्टाको स्मृतीमा कवी गोष्ठी सम्पन्न

नातिबाबु भट्ट । कोलोराडो, । अमेरीका । नेपाली भाषा, साहित्य र संगीतका तिन स्रष्टाहरुको स्मृतीमा कोलोराडोमा शनिबार एक कवी गोष्ठी सम्पन्न भयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा स्वर सम्राट नारायण गोपाल, संगीतकार नातीकाजी र साहित्यकार रमेश विकलको स्मृतीमा कवी गोष्ठी सम्पन्न भएको हो । नर्थग्लेन स्थित क्रशरोड चर्जमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, गायक, गायिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । स्रष्टाहरुको तस्वीरमा खादा पहिराइ बालक सार्थक आचार्यको नेपाली गीत पछि सुरु गरिएको कार्यक्रमा बरिष्ठ साहित्यकार ज्ञानेन्द्र गदालले स्वर सम्राट नारायण गोपाल, संगीतकार नातीकाजी र साहित्यकार रमेश
More

YOMARI PUNHI celebrated in London with the release of Kids’ Computer Game ‘Yomariman’

London: Pasa Puchah Guthi UK (PPGUK) London held its second Yomari Punhi event in Wembley, London with nearly 100 members and supporters. Senior executive member Mr Kiran Manandhar welcomed everyone with greetings for Yomari Punhi. Founding president Mr Amrit Ratna Sthapit presented on the importance of ‘daana’- the act of giving, and the tradition of giving Yomari during Yomari Punhi. 15 kids present at the event were given an hour of workshop on how to cook yomari. They participated actively with creative ideas and prepared their own yomaris under the supervision of executive member Ms Nhyoumila Tuladhar. For the adults,
More

सहारा यूकेमा कुमार गुरुङ

लन्डन । सहारा युकेको अध्यक्षमा कुमार गुरुङको चयन भएका छन् । सहारा युकेको शनिवार सम्पन्नले साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा भएको साधारणसभामा सबै पूर्व अध्यक्षहरु र प्रमूख सल्लाहकार महेश गुरुङसहित ५० जना साधारण सदस्यको उपस्थिती रहेको संस्थापक अध्यक्ष नवीन गुरुङले जानकारी गराए । नयाँ कार्यसमितिको उपाध्यक्षमा कुसाङ गुरुङ, एफसी अध्यक्षमा कृष्ण गुरुङ, एफसी उपाध्यक्षमा मनोज गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा वाचस्पति रेग्मी, कोषाध्यक्षमा शारदा गुरुङ, सहकोषाध्यक्षमा प्रकाश गुरुङ र मिलन गुरुङ सदस्यमा चयन भएका छन् । २००८ को अक्टोबरमा नवीन गुरुङको अध्यक्षतामा पोखराको सहारा क्लबलाई सहयोग गर्ने उदेश्यमा गठन भएको
More

क्रिसमस तथा नयाँ वर्षको अवसरमा छानीछानी नेपाली चलचित्र

लन्डन । क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवसरमा ब्रिटेन तथा युरोपमा बस्नुहुने सबै नेपालीहरुले आफुलाई मन परेका नेपाली चलचित्रहरु तथा नेपाली टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण आफ्नै मोबाइल फोन वा टेलिभिजन सेटमा हेर्न सक्ने म्युजिक नेपालले जनाएको छ। नेपालकै प्रतिष्ठित निजी क्षेत्रको अग्रणी सांगीतिक संस्था म्युजिक नेपालले गत अक्टोबर महिनामा नेपाल अन डिमान्ड मोबाइल एप सार्वजनिक गरेको थियो। आफ्नो मोबाइलमा उक्त एप डाउनलोड गरी चर्चित नेपाली चलचित्रहरु तथा प्रमुख नेपाली टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण हेर्न सकिने म्युजिक नेपालले जनाएको छ। “ब्रिटेन तथा युरोपमा बसीरहनुभएका दाजुभाइ दिदी बहिनीहरुले आफ्नो परिवारसंग रमाइलो गरी छुट्टी मनाइरहनुभएको बेला नेपाल अन डिमान्ड एपबाट थप रमाइलो गर्नुहुनेछ भन्ने
More

कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक हुन नदिने तत्व परास्त भएको बताएका छन् । आइतबार साँझ पार्टीको महासमिति बैठक समापन गर्दै देउवाले पार्टी एकजुट हुनका लागि बैठक फलदायी भएको बताए । ‘पार्टी एकजुट भएको छ,’ उनले भने, ‘कांग्रेसमा विभाजन ल्याउन खोज्ने, पार्टीलाई एकजुट हुन नदिन चाहने तत्व परास्त भएका छन् ।’ सभापति देउवाले सरकारको अधिनायकवाद रोक्न कांग्रेसले आन्दोलनको घोषणा गर्न लागेको बताए । सरकारको रबैयाले जनता आजित भएकाले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीलाई एक बनाएको भन्दै पार्टीभित्र नयाँ रक्तसंचार छाएको बताए । यो एकताले कम्युनिष्टहरुलाई परास्त
More

शिक्षा निःशुल्क हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले राज्यले बालबालिकालाई निुशल्क र गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । पैसा तिरेरमात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै नेता पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिलेको आवश्यकता रोजगारीमूलक शिक्षा भएको भन्दै नेता पौडेलले सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सत्यवती माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुन सफल भएको चर्चा गर्दै पौडेलले सरकारले हरेक विद्यालयलाई सत्यवती जस्तै बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा
More

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् । केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी
More

तीन लुटेरा प्रहरीे खोरमा

साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो । उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए । “एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो । महङ्कालस्थित जनकल्याण माविमा रहेको सिसी क्यामराको सहयोगमा लुटेरा पक्राउ गरिएको प्रहरी निरीक्षक
More

एशिया प्यासिफिक सम्मेलनको कुरा उठेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४:३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अर्का बैठक पुस ११ गते बस्ने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न बोलाइएको बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो । “सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्का बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ”, श्रेष्ठले भन्नुभयो । अध्यक्ष ओली आज सरकारी वकिलको
More

प्रम ओलीलाई मायाको चिनो

नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलाई मायाको चिन्ह प्रदान गर्दै महान्यायाधीवक्ता अग्नीप्रसाद खरेल । तस्वीर: रत्न श्रेष्ठ
More