Daily Archives 2nd February 2019

लिवियामा तैनाथ नेपाली शान्तिसेना बन्धक बनाइएका ५ नेपालीको उद्दार प्रयासमा

काठमाडौँ– लिवियामा महिना दिनदेखि बन्धक बनाइएका पाँचजना नेपाली युवाको उद्धार गर्न सरकारले ‘कूटनीतिक प्रयास’ शुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा युरोप हिँडेका म्यादीका धिरज थापा र अमन लोज , पर्वतका रञ्जीत केसी, सुरेश केसी र ओम गुरुङलाई लिवियामा क्रियाशील स्थानीय एजेन्टले बन्धक बनाएका हुन् । परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईका अनुसार, बन्धक बनाइएका पाँचैजनालाई सकुशल उद्धार गर्न इजिप्टस्थित नेपाली राजदूतावासबाट कूटनीतिक प्रयास भइरहेको छ । गत भदौमा इटाली जान भनेर काठमाडौंँबाट दुवाई हिँडेका ती युवा पुसको पहिलो हप्ता लिविया पुगेका थिए । पीडित युवाका आफन्तहरूका अनुसार, लिवियाबाट पैदल तथा जलमार्ग प्रयोग गरी युरोप लैजाने क्रममा त्यहाँ सक्रिय अर्को मानव
More