Daily Archives 5th May 2019

‘मेरो सरकार’ बारे ओली बोलेः भारतमा पनि यस्तै छ

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् । गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् । आजको नयाँ पत्रिका दैनिकले ओलीले मेरो सरकार बारेमा भारतको पनि उदाहरण दिन भ्याए । उनले भने–भारतमा एउटा पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपतिले उही या अर्को पार्टीको सरकार हुँदा पनि ‘माई गभरमेन्ट’ सम्बोधन गर्छन् । भारत पनि गणतन्त्रात्मक राज्य नै हो । त्यहाँका राष्ट्रपति पनि कार्यकारी होइनन् । कोविन्दजी (भारतीय राष्ट्रपति रामनाथ कोविन्द)को संसद्मा यसअघिको नीति
More

सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका हुन्। उनले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाका रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गरे। झापाका मिर्गौला पीडित निर्मल लिम्बूको सहयोगार्थ चलचित्रको विशेष प्रदर्शनी गरिएको हो। चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताए। चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकामा चलचित्र युनिटको प्रशंसा गरे। चलचित्र बनाएर व्यवसाय गर्नेभन्दा
More

फानीबाट १५ जनाको मृत्यु, २२३ जना घाईते

काठमाडौँ । फानी नाम दिइएको बंगलादेशमा ६ र भारतमा ९ गरी जम्मा १५ जनाको ज्यान गएको छ। बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको जानकारी दिएका छन्। त्यस्तै भारतमा १६० जना भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बंगलादेशमा एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताएका छन्। बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन्। बङ्गालको खाडीबाट शुरु भएको समुद्री
More