Daily Archives 12th June 2019

PM Oli urges Nepali residing abroad to return home

London: June 12: Prime Minister KP Sharma Oli has urged Nepali living abroad to wrap-up their business and return home. While speaking at a special program held at Nepali Embassy in London on his honor, PM Oli urged the Nepali residing in London to return to the country to work for the country. Stating that Nepalis are always at the forefront in learning, PM Oli argued that once they learn and earn in foreign land, it would be better for Nepali to focus on Prosperous Nepal, Happy Nepali campaign. He praised Nepali residing in the United Kingdom for their unity
More

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुकसंगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’ १७ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आएपनि बेलायती प्रधानमन्त्रीले राजिनामा दिएकाले कुनै सम्झौता भएन । उपनियोग प्रमुख शरदराज आरनले सन्चालन गरेको उक्त कार्यक्रममा ब्रिटिश राज्यमन्त्री मार्क फिल्डले ब्रिटिशहरूमा नेपाल र नेपालीप्रति गहिरो स्नेह रहेको बताउँदै ब्रिटेनले नेपाललाई दिँदै आएको सहयोगको चर्चा गरेका थिए। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर
More

१७ वर्षीया किशोरीलाई करणी गर्ने तीन जना समातिए

तेह्रथुम-१७ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमरजुङ बस्ने ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय पदम रसाईली, १५ वर्षीय बिशान लिम्बु र १५ वर्षीय सुदिप रुचाल रहेका छन् । गत शनिबार बालिकालाई शुक्रबारेबाट हमरजुङ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कोटेश्वर बस्ने उदयपुर गाईघाट घर भएका ३९ वर्षीय आसाराम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बालकुमारीमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले अव्यबस्थित पार्किङ हटाउने क्रममा स.१ ज ४७३ नम्बरको सुमो गाडीको कागजपत्र माग गर्दा गाडीका चालक चौधरीले ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । चौधरीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
More

‘फिल्म समीक्षक’ पक्राउ प्रकरणमा बोले निर्देशक

काठमाडौं–चलचित्र वीर विक्रम–२ समीक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए । उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं ।’ उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको हुँ, यो मैले
More

लण्डन दूतावासमा ऐतिहासीक कार्यक्रम: रेड कार्पेटमा प्रधानमन्त्री ओली (फोटो फिचर)

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे। विदेशमा बस्ने केही सिक्न र धन कमाउन भएको बताउँदै उनले ज्ञान आर्जन पछि स्वत धन आर्जन हुने बताए। सिक्ने कुरामा नेपाली पहिल्यैदेखि अगाडि भएको उनले बताए। नेपालीहरु जहाँ भए पनि देशको मायाँ गर्ने बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लाग्न आग्रह गरे। नेपाली समुदाय जहाँ पुगे पनि त्यहाँ मिलेर बस्ने बताउँदै उनले बेलायतमा पनि त्यो रहेको बताए। ‘नेपालीहरु वीर
More

एनआरएन म्याड्रिडको अध्यक्षतामा गोले

म्याड्रिड – गैरआवासीय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडको पाँचौ अधिबेशनबाट अध्यक्षमा सुजिल गोले निर्वाचित भएका छन्। आईतबार भएको निर्वाचन प्रक्रियाबाट १ सय ८६ मत ल्याई उनी विजयी भएका हुन्। गोलेले ६४ मत अन्तरले प्रतिद्धन्द्धी सुदिप अर्याललाई पराजित गरेका थिए। अध्यक्ष पदका प्रतिद्धन्द्धी सुदिप अर्यालले १ सय २२ मत प्राप्त गरेका थिए। यसैगरी सचिव पदमा सागर श्रेष्ठले १ सय ७७ मत ल्याई सुन्दरी लामालाई पराजित गरेका छन्। निर्वाचन प्रकृयामा ३ सय २२ जनाले मतदान गरेका थिए भने ३० मत बदर भएको समितिले जनाएको छ। निर्वाचन प्रकृयामा सचिव पदमा ६ मत खाली थियो भने अध्यक्षमा ३ मत खाली र दुबै अध्यक्षमा खाली
More

‘चार किल्ला कायम नभएसम्म फेवाताल किनारका संरचना नहटाउन उच्च अदालतको परमादेश’

पोखरा – फेवातालको चार किल्ला कायम नभएसम्म कुनै पनि संरचना नहटाउन उच्च अदालत पोखराले मंगलबार उत्प्रेषण मिश्रित निषेधाज्ञा सहितको परमादेश जारी गरेको छ । अदालतको यो परमादेश पछि पोखरा महानगरले चेतावनी सहित जारी गरेको सुचना कार्यान्वयन नहुने भएको छ । महानगरले फेवाकिनारबाट ६५ मिटर भित्रका संरचना हटाउन र नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल्ने आशय सहितको सुचना गएको जेठ ९ गते जारी गरेको थियो । महानगरको यो सुचना विरुद्ध २२ जना व्यक्तिले २४ गते उच्च अदालतमा रिट दायर गरेका थिए । रिट उपर अदालतले २४ गते अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई २८ गते छलफलको लागि
More

भूकम्प स्मारक पार्कको निर्माण आगामी वर्ष सुरु गरिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिईरहेको पनि स्पष्ट पारे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको पनि स्पष्ट पारे
More

स्कुल बन्द गरेर बिहे भोज

महोत्तरी : फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको। पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए। गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो। ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष
More

मौरिसस जाने १६ नेपालीलाई फर्कायो एयरपोर्टले

रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ । गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ । यो समाचार आजको
More

राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्दै नेपाल सांस्कृतिक संघ

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलाको उद्धघाट्न कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पनि संघले जनाएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो। संघले आफूहरुले स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आईरहेको पनि जनाएको छ। हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा,
More

प्रहरीविरुद्ध नै १९९ उजुरी

काठमाडौं। प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान् ? सामान्यतया सबैको अनुमान हुन्छ चोर, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध । तर, नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्धसमेत पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५÷७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ । नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्ध) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फछ्र्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ । उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको
More

तीन महिना नदी उत्खननमा रोक

मेलम्ची । जिल्ला अनुगमन तथा समन्वय समिति सिन्धुपाल्चोकले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ। जिल्ला समन्वय समितिको निर्णयानुसार आउँदो असार १ गतेदेखि नदी उत्खनन् गरी बालुवा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पाइने छैन। सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदीका साथै मेलम्ची, ब्रह्मायणी नदीमा अत्यधिक उत्खनन भई सङ्कटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। उनले असोजपछि पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठह¥याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने बताए। भूकम्प पश्चात् घर निर्माणका कार्य तीव्र भई गिट्टी, बालुवाको व्यापार ह्वात्तै बढ्दा व्यवसायीहरू क्रसर उद्योगमा आकर्षित भएका थिए। शक्तिको चलखेलमा
More

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै दश हजार घुस मागेको आरोप लागेको छ। आयोगले सशस्त्र प्रहरी जवानलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो। आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। आयोगले गत चैत १० गतेदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययनलगायतका विषयमा प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको अभियोगमा १२ जनाविरुद्ध विशेष
More

Prince Harry greets PM Oli at Kensington Palace (Photos Feature)

LONDON: Prince Harry welcomed Prime Minister KP Sharma Oli at Kensington Palace on Tuesday. Oli was joined by his wife Radhika Shakya for the private audience, British media reported. Oli is on a two-day visit to United Kingdom from Monday. He held a bilateral meeting with his British counterpart Theresa May today. The prime minister also held separate meeting with Labor Party leader Mr Jeremy Corbyn at the west minister building today. He also delivered a lecture at Oxford University. PM Oli also addressed at the Confederation of British Industries at Cavalry Club and British Group Inter Parliamentary Union at
More

नेपाल एयरलाइन्सको उडानबारे मन्त्रालय बेखबर

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो । तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ । पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो, एक महीनाको अवधिमा पाँच÷सात जना मात्र यात्रु भए, पर्यटकीय
More

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिबिसीमा अन्तरवार्ता दिदैं के भने?

लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिबिस सेवालाई प्रत्यक्ष अन्तरवार्ता दिएका छन् । मंगलबार बिबिसीको मुख्य कार्यालय लण्डनमा ओलीले अन्तरवार्ता दिएका हुन् ।
More