Daily Archives 23rd June 2019

जनसम्पर्क समितिको डेनमार्क भेलामा पाँच कार्यपत्र प्रस्तुत

लण्डन । नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार दोस्रो दिनको कार्यक्रममा विभिन्न पाँच विषयका कार्यपत्र प्रस्तुत गरिएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजन तथा व्यवस्थानमा डेनमार्कमा सम्मेलनको आयोजना गरिएको हो । प्रशिक्षणमा पहिलो प्रस्तुति डेनमार्कका पूर्वसांसद एव डेनमार्कको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले ‘समाजवाद ः युरोपको अनुभव’ विषयमा प्रशिक्षण दिनुभएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । दोस्रो प्रस्तुति काँग्रेस नेता भीष्मराज आङदेम्बेले ‘पार्टीका सिद्धान्तहरुको व्यावहारिक प्रयोग र अनुशासन’ र तेस्रो प्रस्तुति नेता डा मीनेन्द्र रिजालले ‘बदलिएको विश्व राजनीति, दक्षिण एशिया र नेपाल’ विषयमा प्रशिक्षण दिनुभएको थियो
More

केटाहरु केटीको कुन बानी मन पराउँछन्

धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन् सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् । १. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् । २. चकचके बानी :– केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन्
More

पोर्चुगलमा पत्रकार महासंघको शाखा गठन

पोर्चुगलमा पत्रकार महासंघको संयोजक छन्त्याल, सह -संयोजकमा थापा, लिस्बन, पोर्चुगल । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्यले सरकारद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने वा सच्याइनु आवश्यक रहेको र महासंघ यस मुद्दामा पछाडि नहट्ने पोर्चुगलको राजधानी लिस्बनमा नेपाल पत्रकार महासंघ पोर्चुगल उप-शाखा तदर्थ समितिद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम बताउनु भएको छ । ट्युनिसिया भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाको आमन्त्रणमा युरोप आउनु भएका आचार्यको युरोपका नेपाली पत्रकारहरुसंगको अन्तरक्रियाको क्रममा महासंघको इतिहासमा अध्यक्षस्तरमा पोर्चुगलको पहिलो भ्रमण सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष आचार्यले महासंघको पवित्र संस्था भित्र प्रवेश गर्दा सबैले राजनैतिक, क्षेत्रीय,
More

वेलायतका लागि पूर्व राजदूत राणाको निधन

लण्डन । वेलायतका लागि नेपाली पूर्वराजदुत प्रवल शम्सेर राणाको निधन भएको छ । राणाको शनिवार उनकै घरमा ह्दयघातका कारण निधन भएको बताएको छ । राणाले वेलायतको १७ औं राजदुतको रुपमा सन् २००३ देखी २००६ सम्म राजदुतको रुपमा सेवा गरेका थिए । राणाले नेपाली दूतावास लण्डन र नयाँ डिल्लीमा समेत प्रथम सचिवको रुपमा काम गरेका थिए ।
More

साझाका थप २० बस आउँदै, चल्नेछन् यी रुटमा

काठमाडौँ– साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार यी बसका मार्ग अनुमति (रुट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उनले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्को मार्ग तय भएको उनले बताए । विसं २०१६ मा
More

समतामा युवती मृत्यु प्रकरणः न्याय माग्दै प्रदर्शन

काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि न्यायको माग गर्दै आफन्तले आज प्रदर्शन गरेका छन् । अस्पतालमा सरसफाइको काम गर्ने कर्मचारी बिमला तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले महानगरीय प्रहरी वृत्त गौशला अगाडि प्रदर्शन गरेका हुन् । रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरुलाई सोधपुछका लागि हिरातमा लिएको थियो । सोही विषयमा अनुसन्धानका लागि भन्दै सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर
More

जीप दुर्घटनामा दुईको मृत्यु

पर्वत-महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ । घटनाको थप विवरण
More

सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुँदै निजी शिक्षालय

काठमाडौँ–सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन निजी क्षेत्रका शिक्षण संस्थाले तयारी शुरु गरेका छन् । निजी विद्यालयका छाता संस्थाहरु ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ’ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन)ले नेपाल सरकारसँग संवादका साथै आन्तरिक गृहकार्य शुरु गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले औद्योगिक क्षेत्र र प्रतिष्ठानका प्रतिनिधि संस्थाका नेतृत्वलाई झै निजी शिक्षण संस्थाका नेतृत्वलाई पनि आमन्त्रण गरी उक्त कार्यक्रममा सहभागी हुन चरणबद्ध छलफल गर्दै आएका छन् । मन्त्री विष्टसँग आज प्याब्सन नेतृत्वको सिंहदरबारमा छलफल भएको थियो । प्याब्सनले सरकारको
More

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

अल्डरशट –गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको नयाँ कार्यकालका लागि पुनम गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । लडरशटको एम्पायर हलमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । यसअघि महासचिवमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गरेकोमा गुरुङ समेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै युकेमा एनआरएन चुनावको सरगर्मी बढेको छ । एनआरएन युकेको दशौं कार्यसमितिको निर्वाचन यहि १४ सेप्टेम्वरमा हुँदैछ । नेपाली समुदायको बाक्लो उपस्थितीमा आफ्नो उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रर्वधन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपु गोर्खा लगायतको मुद्धामा आफुले काम गर्ने प्रतिबद्धता जनाएकी छन् । गुरुङको चुनावी प्रचारप्रसारको लागि ५ सय १ जना
More

नेकपालाई सत्ता भष्मासुरलाई वरदान दिए जस्तो भएको छ : सहअध्यक्ष श्रेष्ठ

भक्तपुर । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम भएको बताएको छ । उनले भने, ‘भारतको पश्चिम वंगालमा ३४ वर्ष लगातार कम्युनिष्ट पार्टीले सत्ता चलाए । तर नेपालमा ओलीको सत्तारोहणको डेढ वर्ष नवित्दै जनताले भन्न थाले नेकपालाई सत्ता भष्मासुरलाई वरदान जस्तो भएको छ । अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको छ ।’ श्रेष्ठले उक्त कुरा पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बताएका हुन् । उनले संविधानको धारा २६ को उपधारा २ ले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई नै दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन
More