Daily Archives 24th July 2019

प्रहरी कर्माचारीलाई चिनियाँ तथा फ्रेन्च भाषा अनुशिक्षण तालिम

काठमाडौं । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्माचारीहरुका लागि संचालित चिनियाँ तथा फ्रेन्च भाषा विषयक अनुशिक्षण तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले तालिम समापन गर्दै तालिमले भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्न, विदेशीले बोलेका कुराहरु बुझेर सेवा प्रदान गर्न र नेपाल सरकारको पर्यटक भित्र्याउने योजनामा समेत सहयोग पुग्ने बताए। प्रहरी कर्मचारीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी यात्रुमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै उनले तालिमले व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत सहयोग पुग्ने विचार व्यक्त गरे। सेवाग्राहीलाई सन्तुष्ट पार्न
More