८ बैशाख २०८१, शनिबार
Follow Us

छोरालाई पढाउन गिट्टी कुट्दै

नेपालब्रिटेन डट कम्
८ माघ २०७३, शनिबार १३:२५

गिट्टी कुट्दै खोटाङ च्यास्मिटारकी महिला । आयआर्जनको कुनै श्रोत नभएपछि सदरमुकाम दिक्तेल आएर छोरालाई पढाउन गिट्टी कुट्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : केदार मगर