१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकारिता पुरस्कार

नेपालब्रिटेन डट कम्
९ माघ २०७३, आईतवार १२:४२

नेपाल पत्रकार महासङघ बागलुङ शाखामा स्थापित नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार कोपिला कँडेललाई आइतबार प्रदान गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट । तस्बिर : रामबहादुर थापा