१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दृष्टिविहीन बालबालिकालाई सहयोग

नेपालब्रिटेन डट कम्
९ माघ २०७३, आईतवार १३:५७

इलामको सदरमुकाममा रहेको बालमन्दिरका दृष्टिविहीन श्रोतकक्षामा अध्ययनरत बालबालिकालाई लत्ताकपडा खरिद गर्न इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले दिएको रु.२१ हजार नगद ग्रहण गर्दै श्रोत शिक्षिका महेश्वरी पाण्डे । तस्बि: गोविन्द लामिछाने