६ चैत्र २०८०, मंगलवार
Follow Us

लाप्राकमा एनआरएन स्वयंसेवकको भिड (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार १२:३०

काठमाण्डौं । महाभूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघले ६१२ घर सहित नमुना बस्ती निर्माण कार्य गरिरहेको छ । सो कार्यमा सघाउन संसारभर छरिएका गैरआवासीय नेपालीहरु गोर्खाको लाप्राक पुग्न थालेका छन् ।

यसअघि संघका अध्यक्ष शेष घलेले पुर्ननिर्माण अभियान उठेको रकम घर निर्माणमा पर्याप्त नभएकोले आर्थिक एवं स्वयम सेवा गर्न आब्हान गरेका थिए । यसै बीच गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अमेरिका, क्यानाडा लगायतका देशको भ्रमण गरेर आर्थिक सहयोग संकलन गरेका थिए ।

भूकम्पबाट बिस्थापितका निम्ति गोर्खाको लाप्राकमा एनआरएनद्वारा निर्माण गर्न लागिएको एकिकृत वस्ती निर्माण स्थल पुगेर बुधबार एक समूहले श्रमदान गरेका छन् ।

बेलायतका पशुपति भण्डारी, बेल्जियमका चीजकुमार श्रेष्ठ र राम घले, न्यूजिल्याण्डका राजु ढकाल र जापानका रोशन केसी र भूषण घिमिरेले स्वयंसेवा गरे ।
फोटो – भुषण घिमिरे

16298939_10209162175668447_156303691814304473_n

16114529_10209162171028331_8725959616974165635_n

16114970_10209162170748324_1459056264733663721_n

16114988_10209162174508418_3378280439621491079_n

16142821_10209162174668422_2020295231500348275_n

16142922_10209162169628296_4601459697926628048_n

16142922_10209162169628296_4601459697926628048_n (1)

16174533_10209162173308388_8915901623110120899_n

16195421_10209162173548394_5134613401826485811_n

16195990_10209162171388340_6321401164401207551_n

16266033_10209162170428316_4504480978653624153_n

16298852_10209162170268312_776514194371312529_n