१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बचेको विरासत

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार ०६:३३

म्याग्दीको मुदीमा ढुङ्गे छानो, रातोमाटो र कमेरोले लिपेर चिटिक्क पारेर बनेका घरहरुको गाउँ । पछिल्लो समय यस्ता ढुङ्गाले छाएका घरहरु म्याग्दीका कम हुँदै गएका छन् । तस्बिर : धु्रबसागर शर्मा