१५ बैशाख २०८१, शनिबार
Follow Us

उद्घाटन

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार १०:१९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेपाल टेलिभिजनको ३२औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुर क्षेत्रीय प्रसारण लाइनको उद्घाटन गर्दै । साथमा सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्की लगायत । तस्बिर : प्रदीपराज वन्त