७ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद नरहरि आचार्य

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार १३:५३

व्यवस्थापिका संसदको बुधबार बैठकमा सहभागी भइ फर्कनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद नरहरि आचार्य । उहाँ बिरामीका कारण लामोसमयपछि आज संसदको बैठकमा उपस्थिति भएको हो । तस्बिर : रत्न श्रेष्ठ