८ बैशाख २०८१, शनिबार
Follow Us

इलामको श्रीअन्तुमा होमस्टे

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०८:५६

पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएका होमस्टे । पर्यटक आगमन वृद्धिसँगै होमस्टे व्यवसाय पनि फस्टाएको स्थानीयवासी बताउँछन् । तस्बिर : गोविन्द लामिछाने