१२ बैशाख २०८१, बुधबार
Follow Us

लालबावुलाई जेल हाल्नु पर्छ — एनआरएन सल्लाहाकार पण्डित (भिडियो)

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार १८:२९

लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार विश्वआर्दश पण्डितले पूर्वमन्त्रि लालबाबु पण्डितलाई जेल हाल्नु पर्ने विचार व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतले कांग्रेस नेतृ आरजु देउवाको सम्मानमा सोमबार लन्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पण्डिले उक्त विचार ब्यक्त गरेका हुन् ।

पूर्वमन्त्रि पण्डितले विदेशमा बस्ने नेपालीहरुका विरुद्ध लगातार अभिव्यक्ति दिएको बताउदैं पण्डितले सिके राउत र पूर्वमन्त्रि पण्डितको सोच राष्ट्रिय अखण्ड माथि आँच आउने भएकाले तत्तकाल गिरफ्तार गरि जेल हाल्नु पर्ने तर्क गरे ।