१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन संस्थापक नेता थापा लन्डनमा

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७३, शनिबार १४:५४

ram thapa

लन्डन । गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापा लन्डन आइपुगेका छन् । उनी नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवमा सहभागी हुन लन्डन आइपुगेका हुन् । नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव कार्यक्रम आइतबार लन्डनमा आयोजना हुँदैन । उक्त कार्यक्रममा सहभागी हुने गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा एनआरएन उपाध्यक्ष कुमार पन्तलगायत विभिन्न पदाधिकारीहरु आइतबार लन्डन आइपुग्ने कार्यक्रम रहेको नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।