८ बैशाख २०८१, शनिबार
Follow Us

तमोर नदीको निर्माणाधिन पुल बगायो

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ०३:५९

ताप्लेजुङको तमोर नदीको दोभानमा छ वर्षअघि ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको पक्की पुल शनिवार बिहान आएको बाढीले बगाएर दायाँबायाँको पिलरमात्र बाँकी रहेको छ ।