१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेले कांग्रेस नेता पौडेलसंग आज अन्तरकृया गर्ने

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार १६:४६

लन्डन। गैरआवासीय नेपाली संघ युकेले आज नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंग अन्तरकृया कार्यक्रम गर्दै छ। गैरआवासीय नेपाली संघका सल्लाहकार विश्व पण्डितका अनुसार संघले अल्डरसट स्थित भेटघाट रेस्टुरेन्ट साँझ सात बजे उक्त कार्यक्रमको आयोजना गर्ने लागिएको हो। सो कार्यक्रममा उपस्थितिका लागि एनआरएन युकेले बेलायतबासी नेपालीहरुलाई अनुरोध गरेको छ।