१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिलाई स्वागत

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७३, शनिबार १२:५८

प्रथम निर्वाचन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित विषेश समारोहममा सहभागी हुन पुग्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव लगायत । तस्बिर : रोशन सापकोटा