८ बैशाख २०८१, शनिबार
Follow Us

वरिष्ठ नेता पौडेल स्वदेश फिर्ता

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७३, आईतवार ११:५३

डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिएर आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : अच्युत रेग्मी