६ चैत्र २०८०, मंगलवार
Follow Us

डोल्पाको निर्जन गाँउ

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७३, मंगलवार ०६:३४

डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका बासिन्दा ६ महिनाका लागि घरमा ताल्चा लगाई गाँउनै शुन्य पारेर चौपायसहित बेँसी झर्ने गर्छन् । तस्बिर : रामचन्द्र न्यौपाने