१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानमा नेपाली युवा सम्मानित

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार ०९:४८

जापानमा सामाजिक काममा उष्कृष्ट योगदान पु-याएको भन्दैै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक ३७ वर्षका नेपाली युवा जिज्ञानकुमार थापा सम्मानित भएका छन् । तस्बिर : प्रकाश पन्थी