१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूजा आराधनापछि नाचगानमा रमाउँदै

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७३, सोमबार ०९:२६

हिन्दू धर्माबलम्बी नारीहरुले आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथको पूजा आराधनापछि नाचगानमा रमाउँदै । साउन महिनामा भगवान\ शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ ।