८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा शिवरात्रि भव्यरुपमा सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार १४:४७

लन्डन । गत शुक्रबार विश्व हिन्दू महासंघको आयोजनामा साउथहलस्थित शिव मन्दिरमा शिवरात्री पर्व भव्य रुपमा सम्पन्न भयो । प्रत्येक वर्षझै यस पटक पनि शिवरात्रिमा विविध पूजा तथा भजनकीर्तन गरी मनाइएको महासंघका महासचिव चिरञ्जीवी ढकालले जानकारी दिए । यस पटकको शिवरात्रि महोत्सवमा यजमानका रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।
2
3
4