१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अध्ययनबाट बञ्चित दृष्टिविहीन

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७३, शुक्रबार ११:४४

विद्यालय जानबाट बञ्चित म्याग्दी ताकम–३ की दृष्टिविहिन सुस्मिता विकका छोरीहरु । आमा र बुबा दुबै दृष्टिविहीन हुँदा घरपरिवारको नाजुक आर्थिक अवस्थाले उनीहरु पढ्न छाडेका हुन । तस्बिर : कमल खत्री