१५ बैशाख २०८१, शनिबार
Follow Us

एसइई दिँदै ६२ वर्षीया याखा

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०८:१८

भक्तपुरको आदर्श उमावि लाय्कू थिमिमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै मध्यपुर थिमिस्थित बोडे मावि खुल्लाबाट ६२ वर्षीया केदारकुमारी याखा । नयाँ शिक्षा ऐनअनुसार कक्षा ८ पास भएपछि माध्यमिक शिक्षा परीक्षा दिन पाउने व्यवस्था रहेको छ । तस्बिर : रत्न श्रेष्ठ