१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुसहर बस्ती निर्माणमा करोडको अभाव

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार १०:५४

महोत्तरीको बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव भएको जनाएको छ । तस्बिर : धनवीर महतो