६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रम दाहालसँग शिष्टाचार भेट

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ११:२१

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गोलीले शिष्टाचार भेट गर्दै । तस्बिर : सौजन्य–प्रधानमन्त्रीको निजी सचिवालय