८ बैशाख २०८१, शनिबार
Follow Us

ओहदाको प्रमाणपत्र

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार १५:१८

राष्ट्रपति विद्या भण्डारीसमक्ष नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरी ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु हुँदै । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । राजदूत पुरीलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।