१५ बैशाख २०८१, शनिबार
Follow Us

कविता महोत्सवको पुरस्कार वितरण

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार १३:३८

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सवको पुरस्कार वितरण समारोहमा पुरस्कृतहरुका साथमा । तस्बिर : प्रदपराज वन्त