१५ चैत्र २०८०, बिहीबार
Follow Us

व्रतवन्धपछि हृदयन्द्रलाई गणेश श्री अशोकविनायक मन्दिर लगिँदै

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार १४:४४

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको शुभ उपनयन (ब्रतबन्ध)सम्पन्न भएपछि उहाँलाई पूजा तथा दर्शनका लागि बसन्तपुर दरबारस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित लगिँदै । तस्बिरः रोशन सापकोटा